कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई हातमुख जोड्न सकस भइरहेको अवस्थामा म्याग्दीका पाँच जना युवाहरुले म्याग्दीका पाँच जना युवाहरुले बेनी नगरपालिका–९ घतानका तीन बेनी नगरपालिका ४ डाडाँखेतका ३ मजदुर गरेर जिविकाेपार्जन गरेमा  विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । बेनी नगरपालिका ९ काउलेगौडा कोसेपानीका गतिा मिजारको परिवारका ६ जान, मन बहादुर मिजारका ४ जना, बिर्ख बहादुर सार्की तङरङगेका ४ जना परिवारलाई ४ बोरा चामल, ३ केजी दाल, २ लिटर तेल, साबुन चिउरा लगाएताका सामान सहयोग गरेका हुन्। बेनपा ९ का निर्मल खत्रीको नेतृत्वमा बेनीबाट गएको भरत बहादुर रकाल, विश्वास श्रेष्ठ, कमल विश्वकर्मा र बिक्रम सुवेदीको टोलीले घरमा नै पुगेर सहयोग गरेका हुन् । उनीहरुले अन्य घरपरिवार समेत सहयोग गर्ने बताएका छन् ।

Leave a Reply