Home तस्विर समाचार गुचुमुच्च घरतस्विर समाचारगुचुमुच्च घरBy - - २०७६, ६ कार्तिक बुधबार १७:५१0FacebookTwitterPinterestWhatsApp म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा गाउँ । गुचुमुच्च परेको बस्ती दोवामा एकैठाउँमा रहेको सुन्दर बस्ती गाउँको शिरबाट हेर्दा रमणीय देखिन्छ । अर्गानिक खेतीका लागि प्रख्यात दोवामा ३५६ घरधुरी रहेको छ । तस्वीर धुव्र गिरीRELATED ARTICLESMORE FROM AUTHORविद्यार्थीलाई साग उपहार…घोरेपानी र पुनहिलमा थरीथरीका गुराँसगुन्द्री बुन्दै महिला..Leave a ReplyCancel reply