पञ्चकोट, बागलुङ सदरमुकामबाट जम्मा ७ किमी पक्की सडकको यात्रामा पुगिन्छ । सुन्दर ठाउँमा निर्माण गरिएका आकर्षक ऐतिहासिक, धार्मिक महत्व बोकेका संरचनाले मात्र होइन, पञ्चकोटबाट देखिने सुन्दर हिमाल, प्राकृतिक छटा र गाउँ शहरका दृश्य रहर लाग्दा छन् । फोटोग्राफीमा रुची राख्ने पत्रकार सुमन जिसी पञ्चकोट पुगेर तस्विर खिचेका छन्। साभार आर्दशसञ्चार डटकम