म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको मच्छिम गाउँ । ताकम र मुनाको सिमानामा अवस्थित मच्छिममा अधिकाँस दलित र छन्त्याल जातिको बसोबास रहेको छ । गाउँ नजिक रहेको तामाखानी उत्खनन् नहुदाँ प्रयोगविहिन भएको छ भने मच्छिमबासी कृषिखेतीमै निर्भर छन् । तस्वीर बेनीअनलाइन

Leave a Reply