म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि सुरू हुने १७ औ अन्तर मावि जेसीज कप फुटबल प्रतियोगितामा लोकप्रिय मोवाइल ब्राण्ड हुवावेलेटाइटल स्पोन्सर वापत नगद १ लाख हस्तान्तरण नरेश मोवाइल सेन्टर हुलाकचोकका सञ्चालक नरेश श्रेष्ठ । चीनमा उत्पादन हुने मोवाइलको प्रयोगकर्ता म्याग्दीमा बढ्दै जान थालेपछि नेपाली बिक्रेतामार्फत खेलकुद तथा सामािजक क्षेत्रमा समेत सहयोगको प्रतिबद्धता अनुसार उक्त सहयोग गरिएको हो । पछिल्लो समय स्मार्टफोनमा हुवावेले बजारमा आफ्नो बलियो उपस्थिती देखाएको छ । तस्वीर बेनीअनलाइन