[rev_slider_vc alias=”home”]
[vc_custom_heading text=”स्थानिय समाचार” font_container=”tag:h1|font_size:26|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Fnews%2Flocal-news||” css=”.vc_custom_1511859638860{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]
प्रभुचेला धुरीमा प्राण प्रतिष्ठा सम्पन्नः तपोभूमिको पुनर्जीवन
म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७, बिमस्थित “प्रभुचेला धुरी” एक पवित्र तपोभूमि हो, जहाँ करिब एक शताब्दीअघि श्रीस्वर्गद्वारी महाप्रभुका चेला स्वामी कपिलानन्द गिरिजीले कठोर तपस्या गर्नुभएको...
पत्रकार शर्मा प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट सम्मानित
म्याग्दीका क्रियाशील पत्रकार प्रमोद शर्मा सम्मानित हुनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा, म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनको अवसरमा मङ्गलवार...
प्रेस चौतारी म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन, अध्यक्षमा पुनः बानियाँ
‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा...
म्याग्दी तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको...
आफ्नै वर्ग र समुदायतर्फ फर्किएका छौँ : दाहाल
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने...
[vc_custom_heading text=”राष्ट्रिय समाचार” font_container=”tag:h1|font_size:26|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fmyagdikali.com%2Fcategory%2Fnews%2Fnational-news||” css=”.vc_custom_1512977052771{margin-top: 0px !important;padding-top: 0px !important;padding-bottom: 2px !important;border-radius: 3px !important;}”]
फेसबुक-इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका...
[vc_custom_heading text=”आर्थिक” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Feconomics||” css=”.vc_custom_1512977191285{margin-top: 0px !important;padding-top: 0px !important;padding-bottom: 2px !important;border-radius: 3px !important;}”]
गण्डकीमा चार अर्बभन्दा बढीको सुन्तला उत्पादन
गण्डकी प्रदेशमा यस वर्ष रु चार अर्ब १७ करोड २७ लाख बराबरको सुन्तला उत्पादन भएको छ । कृषि विकास निर्देशनालयको प्रारम्भिक आँकडाअनुसार ६६ हजार...
[vc_custom_heading text=”खेलकुद” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”url:http%3A%2F%2Fcopy.myagdikali.com%2Fcategory%2Fsport-news||” css=”.vc_custom_1512020862452{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]
मलेसियामा सम्पन्न दोस्रो मोना कप खुल्ला भलिबल प्रतियोगिताको उपाधि पुनः नवलपुरलाई
बेनी ।मलेसियामा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसियाले आयोजना गरेको ‘दोस्रो मोना कप खुला भलिबल प्रतियोगिता 2025´ सम्पन्न भएको छ।मलेसियामा...
[vc_custom_heading text=”स्वास्थ्य” font_container=”tag:h1|font_size:23|text_align:center|color:%23232323″ google_fonts=”font_family:Raleway%3A100%2C200%2C300%2Cregular%2C500%2C600%2C700%2C800%2C900|font_style:900%20bold%20regular%3A900%3Anormal” link=”||” css=”.vc_custom_1511860455209{padding-bottom: 2px !important;border-radius: 3px !important;}”]
जाडोमा अमला खाँदा हुन्छ यस्तो फाइदा
अमला भिटामिनका सीको सर्वोत्तम स्रोत मानिन्छ । यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ। यसलाई अचार तथा विभिन्न किसिमका...
यात्रा गर्दा उल्टी हुन्छ ? यस्ता छन् कम गर्ने उपाय
लामो दुरी होस् या छोटो । कतिपयलाई गाडीमा चढ्नेबित्तिकै उल्टी आउन सुरु हुन्छ । यरी उल्टी आउनुको कारण हो– मोसन सिकनेस । जसका कारण...
अस्ट्रेलियामा ब्लड क्यान्सर पीडित केसीको उपचार अभियान सुरू
उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा रहनुभएका म्याग्दीको बेनी नगरपालिका–५ पुलाका अशेष केसीलाई ब्लड क्यान्सर भएपछि उपचार अभियान सुरु गरिएको छ ।सिड्नीस्थित र्हस्टभिल बस्दै आएका...
बसन्त थापाको ‘मयाली’ सार्वजनिक
बसन्त थापा नेपाली लोक दोहोरी क्षेत्रमा एक सफल नाम हो । थापाको परिचय सङ्गीतकार र गीतकारको रूपमा स्थापित छ । उनै चर्चित लोक तथा...
‘म्याग्दी महोत्सवले जिल्लाको सम्भावनालाई उजागर गर्छ’
सुविन श्रेष्ठ
अध्यक्ष, म्याग्दी उद्योग वाणिज्य संघ
आजदेखि म्याग्दीको सदरमुकाम बेनीमा आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ सुरु भएको...