Wednesday, February 5, 2025
21.6 C
Beni
21.6 C
Beni
Wednesday, February 5, 2025
म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७, बिमस्थित “प्रभुचेला धुरी” एक पवित्र तपोभूमि हो, जहाँ करिब एक शताब्दीअघि श्रीस्वर्गद्वारी महाप्रभुका चेला स्वामी कपिलानन्द गिरिजीले कठोर तपस्या गर्नुभएको थियो । दशकौँसम्म उपेक्षित अवस्थामा रहेको यो स्थान अहिले श्रद्धालु भक्तजनहरूको अथक प्रयास, आर्थिक, भौतिक तथा नैतिक सहयोगद्वारा पुनर्जीवित हुन पुगेको छ । समयक्रमसँगै उपेक्षित र छायाँमा परेको यस पावन भूमिलाई पुनः जागरुक गराउने सङ्कल्पले...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन्।उनले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको बताए। उनले मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन...
म्याग्दीका क्रियाशील पत्रकार प्रमोद शर्मा सम्मानित हुनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा, म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौं जिल्ला अधिवेशनको अवसरमा मङ्गलवार उहाँलाई सम्मानसहित पुरस्कृत गरिएको हो । प्रेस चौतारी नेपाल म्याग्दी शाखाद्वारा स्थापित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार शर्मालाई सम्मान गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले जनाएको छ । शर्मालाई नगद पाँचहजार पाँचसय ५५ रुपैयाँसहित...
‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मङ्गलवार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनले प्रेस चौतारी म्याग्दी शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः प्रताप बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताउनुभएको छ ।म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म विहानी पैदल यात्रा गर्नुभएका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिनुभएको हो । प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।आफूले सरकारको नेतृत्व...

म्याग्दी जिल्लामा अहिलेसम्मको जित नतिजा

स्थानीय निर्वाचन LIVE

म्याग्दी जिल्ला स्थानीय निर्वाचन–२०७४ विवरणः
कुल मतदाताः ७१,४६३

१. बेनी नगरपालिका
कुल मतदाताः १८,३४५
राजनीतिक दलको तर्फबाट उम्मेदवारीको विवरण
नेपाली काँग्रेसः प्रमुख, हरिकुमार श्रेष्ठ
नेकपा एमालेः प्रमुख, प्रमोद श्रेष्ठ
माओवादी केन्द्रः उपप्रमुख, ज्योती लामिछाने
राप्रपाः उपप्रमुख, सन्जु थापा बरुवाल
२. अन्नपूर्ण गाउँपालिकाः
कुल मतदाताः १०,५१९
नेपाली काँग्रेसः अध्यक्ष, क्या. डमबहादुर गर्बुजा पुन
नेकपा एमालेः अध्यक्ष, नारायण पुन
माओवादी केन्द्रः कुलबिर राम्जाली
नेपाली काँग्रेसः उपाध्यक्ष, केशमाया मगर
नेपाली एमालेः उपाध्यक्ष, दुर्गादेवी पाईजा
३. रघुगंगा गाउँपालिकाः
कुल मतदाताः ११,५६३
नेपाली काँग्रेसः अध्यक्ष, भवबहादुर भण्डारी
नेकपा एमालेः अध्यक्ष, खिमबहादुर शाही
नेपाली काँग्रेसः उपाध्यक्ष, कमला तिलिजा
माओवादी केन्द्रः उपाध्यक्ष, हरिबहादुर भण्डारी
४. मङ्गला गाउँपालिकाः
कुल मतदाताः ११,०५८
नेकपा एमालेः अध्यक्ष, सतप्रसाद रोका
माओवादी केन्द्रः अध्यक्ष, चन्द्रप्रसाद बुढाथोकी
नेपाली काँग्रेसः उपाध्यक्ष, हुमादेवी फगामी
नेकपा एमालेः उपाध्यक्ष, सिर्जना केसी
५. मालिका गाउँपालिकाः
कुल मतदाताः १०,६४४
नेपाली काँग्रेसः अध्यक्ष, श्रीप्रसाद रोकामगर
नेकपा एमालेः अध्यक्ष, बेगप्रसाद गर्बुजा
माओवादी केन्द्रः कमलकुमार केसी
नेपाली काँग्रेसः उपाध्यक्ष, बिमला रोका
नेकपा एमालेः उपाध्यक्ष, खरमाया बिटालु
माओवादी केन्द्रः गौरी सेन्चुरी
६. धौलागिरि गाउँपालिकाः
कुल मतदाताः ९,३३४
नेकपा एमालेः अध्यक्ष, थमसरा पुन
माओवादी केन्द्रः रिमप्रकाश थापा
नेपाली काँग्रेसः उपाध्यक्ष, डम्बर भण्डारी क्षत्री
नेकपा एमालेः रेशम छन्त्याल

ताजा खबर

error: Content is protected !!