Sunday, May 25, 2025
26.5 C
Beni
26.5 C
Beni
Sunday, May 25, 2025

बेगखोला समाज यूकेको अध्यक्षमा अर्जुन तिलिजा चयन

0
बेगखोला समाज यूकेमा अर्जुन तिलिजाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाबाट रोजगारी, ब्यापार, शिक्षा लगायत विभिन्न सिलसिलामा...

भलिबल प्रतियोगितामा मोना क्रोएशिया च्याम्पियन

0
पर्बत समाज क्रोएशियाद्वारा आयोजित प्रथम भलिबल कप प्रतियोगिताको उपाधि क्रोएशियाले जितेको छ । आइतबार सम्पन्न भएको फाइनलमा कोका भराज्दिनलाई ३–२ को सेटमा हराउँदै मोना...

मोना कतारले गलेश्वरधामका ज्येष्ठ नागरिकलाई फर्निचर सहयोग

0
म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले म्याग्दीको बेनी नगरपालिका-९,प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा बस्ने ज्येष्ठ नागरिकलाई फर्निचर सहयोग गरेको छ । गण्डकी प्रदेश समन्वय परिषद् कतारले प्रदेश...

एनआरएनए न्यूजिल्यान्डका केसीले म्याग्दीबाट लिए गैर-आवासीय नागरिकता

0
म्याग्दी बेनी नगरपालिका-४,बास्कुनाका लालबहादुर केसीले बिहिबार गैर-आवासीय नेपाली नागरिकता लिएका छन् । न्यूजिल्यान्डका सफल नेपाली ब्यवसायी समेत रहेका एनआरएनए न्यूजिल्यान्डका अध्यक्ष केसीलाई प्रमुख जिल्ला...

मोना स्पेनले नेपाली युरो कप फुटबल प्रतियोगिता गर्ने

0
म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनको आयोजनामा मोना स्पेन नेपाली युरो कप फुटबल प्रतियोगिता आगामी अगस्ट ४ गतेदेखि हुने भएको छ। यूरोपमा छरिएर रहेका...

मोना यूकेको भलिबलमा ग्रिन ब्वाइज र मोना महिला च्याम्पियन

0
म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेको आयोजनामा सम्पन्न भएको छैटौँ मोना भलिबलको उपाधि ग्रिन ब्वाइज भलिबल क्लब र महिलातर्फ मोना यूकेको पोल्टामा परेको छ...

गण्डकी प्रदेश समन्वय परिषद् कतारको छैठौ वार्षिक साधारण सभा सम्पन्न

0
 कतारमा स्थापित गण्डकी प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको छैठौ वार्षिक साधारण सभा भव्य रूपमा मनाएको छ । साधारण सभाको अवसर पारेर परिषद्को आयोजना...

पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा

0
पुनमगर समाजका आफ्नो कला र संस्कृतिको संरक्षणमा समुन्द्रपारी पनि उत्तिकै सक्रिय छन् । पुनमगर समाज युकेको १० औँ वार्षिक भेटघाट तथा भूमेपूजा फार्नबोरोस्थित कोडी...

यूएईमा एक म्याग्देलीको मृत्यु

0
युनाईटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत एक म्याग्देलीको डेंगुको संक्रमणबाट ज्यान गएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका-६, मराङका टपिन जुग्जाली ‘शुसिल’को गत जुन २७...

अस्ट्रेलियामा चम्किदै म्याग्दी काली भलिबल क्लब

0
अस्ट्रेलियामा रहेका म्याग्देली भलिबल खेलाडीहरू स्थापना गरेको म्याग्दी काली युनाइटेड भलिबल क्लब सिड्नीले भलिबलमा बचस्व कायम गरेको छ। सन् २०१९ सालमा स्थापना भएको क्लवले...