यूएईमा अलपत्र एक पर्वतेलीको उद्धार गरी घर फर्काइयो
रोजगारीको सिलसिलामा यूएईमा अलपत्र परेका एक पर्वतेलीलाई पर्वत समाजले उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका-२, थापाठाना (घैयार) घर भएका घनश्याम क्षत्रीलाई उद्धार गरी...
अस्ट्रेलियाम थाली नाच देखाउने चिमखोलाकी दीक्षा गर्बुजा
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सिड्नीमा हालै सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२४’ मा म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाकी दीक्षा गर्बुजाले लोपउन्मुख थाली नाच प्रर्दशन गरिन ।...
मोना क्रोसियाको दोस्रो भलिबल कपको उपाधी आयोजकको पोल्टामा
म्याग्दी प्रवासी नेपाली संघ मोना क्रोसियाको दोस्रो भलिबल कपको उपाधी आयोजकले जितेको छ । क्रोसियामा रहेका म्याग्देलीको साझा संस्था मोनाले भलिबल खेलमार्फत नेपाली बिचको...
बेगखोलाका मिमबहादुरको शब ल्याउन कानुनी झन्झट
मलेसियामा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका-१,का मिमबहादुर राना मगरको शब नेपाल ल्याउन समस्या भएको छ । प्यारालाइसेसबाट ग्रसित राना मगरको उपचारको क्रममा अस्पतालमा मृत्यु...
यूएईमा भकिम्लीका छन्त्याललाई घाईते अवस्थामा उद्धार गरी घर पठाइयो
रोजगारको शिलशिलामा युएईमा आएका म्याग्दीको बेनी नगरपालिका-३,चिनाखेत भकिम्लीका देउबहादुर छन्त्याललाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको पहलमा घर पठाईएको छ। विगत चारमहिना देखि कम्पनीको...
अमेरिकामा १३२ वर्षपछि इतिहास दोहोर्याउँदै डोनाल्ड ट्रम्पको सानदार जीत
अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा...
म्याग्दी समाज न्यूर्योकको देउसीभैलो, संकलित रकम आपतकालिन कोषलाई
म्याग्दी समाज न्यूर्योक यूएसए इंकले तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गरेको छ । नेपाली संस्कृति र सम्पदा संरक्षण गरी हरेक वर्ष...
मोना युकेको अध्यक्षमा पदम सुन्दर गर्बुजा निर्वाचित
मोना युकेको ८ औं अधिवेशनबाट अध्यक्षमा पदम सुन्दर गर्बुजा सर्बसम्मतले निर्वाचित भएका छन्।
अधिवेशन बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेण्टमा सम्पन्न भएको थियो। ८ औं अधिवेशनबाट...
सिड्नीमा पर्वत बेनी यूनाइटेड क्लव गठन
म्याग्दी र पर्वतबाट अष्टेलियाको सिड्नीमा बस्ने यूवाहरूको भेलाले पर्वत बेनी यूनाइटेड क्लव गठन गरेको छ । यूवाहरूले रचनात्मक कार्यहरु सञ्चालन गर्ने गरी गठन गरेको...
म्याग्दी जलजला परिवार अस्ट्रेलियाको अध्यक्षमा दिपेन्द्र भण्डारी
म्याग्दी जलजला परिवार अस्ट्रेलियाको दिपेन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । म्याग्दीबाट अस्ट्रेलियामा पुगेका म्याग्देलीहरुमार्फत जिल्लामा हुने विभिन्न सामाजिक तथा त्यहाँ खेलकुद...