प्रथम मोना कप : आयोजकको पोल्टामा उपाधी
फ्रान्सको पेरिसमा सम्पन्न प्रथम मोना कपमा आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स विजय भएको छ । आइतबार सम्पन्न फाइनल खेलमा मोना फ्रान्सले स्याङ्जा...
भिसामा कठिनाइ बढेपछि अस्ट्रेलियन सांसदसामु शैक्षिक परामर्शदाताको गुनासा
उच्च अध्ययनका लागि अस्ट्रेलिया रोज्ने र खोज्ने नेपाली विद्यार्थीहरूको भिड बढ्दा पछिल्ला दिनमा भिसा प्रक्रियामा निकै कडाइ गरिएपछि शैक्षिक परामर्शदाता तथा शैक्षिक उद्योगीहरू अस्ट्रेलियन...
नेपाल फेस्टीबल फुकुओकाको तयारी अन्तिम चरणमा
नेपाल र जापानको कला संस्कृतिको आदानप्रदान सहित जापानी नागरीकहरुमा नेपाल र नेपाली हरुको पहिचान चिनाउने उद्देश्यले २०११ देखि विभिन्न नामले नेपालको नयाँ वर्षको अवसरमा...
मोना फ्रान्सको अध्यक्षमा देबेन्द्र केसी चयन
म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सको अध्यक्षमा देबेन्द्र केसी चयन भएका छन् । आइतबार फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा लक्ष्मीप्रसाद भट्टचन,बिक्रम भण्डारी,...
मोना पोर्तुगलद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई १३ लाख वढि सहयोग
म्याग्दी प्रवासी नेपाल संघ ( मोना ) पोर्तुगलले राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । म्याग्दीवासी तथा अन्य नेपालीहरुबाट समेत संकलन गरिएको...
एनआरएनए सचिव टीका गुरुङ बेलायतमा सम्मानित
गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव टीका गुरुङ (राधिका) बेलायतमा सम्मानित भएकी छन् ।गुरुङलाई सोमवार फानवरोमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली संघको अभियानमा गरेको...
नागोयामा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम
अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत...
छन्त्याल परिवार अष्ट्रेलियाको अध्यक्षमा बुद्धिमान
छन्त्याल परिवार अष्टेलिया (सीपीए)को अध्यक्षमा बुद्धिमान घरब्जा छन्त्याल निर्वाचितभएका छन् । आइतबार एक कार्यक्रमकाबीच बुद्धिमान सर्वसम्मत रुपमाअध्यक्षमानिर्वाचितभएकाहुन् । परिवारको उपाध्यक्षमाधन छन्त्याल र सँगीता छन्त्याल,...
मोना पोर्चुगलद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई ५ हजार युरो आर्थिक सहयोग
पोर्चुगलस्थित रहेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको। मोना पोर्चुगलद्वारा मंगलबार राजधानी लिस्वनमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय...
महावीर पुनलाई पोर्चुगलमा सम्मान
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ...