Saturday, May 24, 2025
19.5 C
Beni
19.5 C
Beni
Saturday, May 24, 2025

कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णय

0
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको बैठकमा सहभागी...

दृष्टिविहीन श्रीमती र छोराहरूका लागि चन्द्रवीरले दुई वर्ष लगाएर खनेको त्यो बाटो…

0
श्रीमतीसँगै छोराहरू पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो। राप्ती लोकमार्ग नजिकै भए पनि त्यहाँसम्म पुग्ने बाटो नहुँदा तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले दुई...

नेपालमा बाघको सङ्ख्या बढ्यो, बासस्थानको समस्या

0
नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि...

अधिकांश मन्त्रालयले चालू आर्थिक वर्षको भन्दा कम बजेट पाउने सम्भावना, यस्ताे छ सिलिङ

0
सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व निरन्तर बढ्ने तर सरकारको राजस्व लक्ष्यअनुसार सङ्कलन नहुने अवस्था देखिएपछि अधिकांश विषयगत मन्त्रालयहरूले...

जोखिमपूर्ण कागबेनी : श्राद्ध गर्दै गरेकी महिलालाई नदीले बगायो, बचाउन जानेको उद्धार

0
दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ । तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा...

ऊर्जामन्त्रीलाई महावीरको सुझाव : कि कुलमान जस्तै राम्रो काम गर्नुस्, नत्र माफी माग्नुस्

0
राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरेका छन्। उनले ऊर्जामन्त्री खड्कालाई माफी माग्नसमेत भनेका छन्। 'ऊर्जामन्त्रीज्यू, कि त कुलमान घिसिङले...

म्याग्दीकी यूवती सहित तीनजना पक्राउ

0
पोखराको छोरेपाटनबाट म्याग्दीकी एक यूवती सहित तीन जना लागू औषधसहित पक्राउ परेका छन्।पक्राउ पर्नेमा म्याग्दी स्थाइ घर भएर हाल कास्की पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने...

३० दिनभित्र फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता

0
सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मले...

आज विश्व कविता दिवस

0
आज पाँच अन्तर्राष्ट्रिय दिवस परेका छन्। संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका यी दिवस विश्वका विभिन्न मुलुकमा आफ्नो संस्कृतिअनुसार यी दिवस मनाइँदै छन्। आज हिमनदी, जातिवाद र...

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै

0
आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक...