कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुको उरुङ
वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन।
कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा...
जलजलाका उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीलाई सम्मान
पर्वतको जलजला गाउँपालिकाले बुधबार उत्कृष्ट विद्यालय, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुलाई सम्मान गरेको छ। राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा एसइई परिक्षामा उत्कृष्ट नतिजा...
प्रशोधन हुन नसक्दो चिया उपभोगविहीन
सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ। पर्याप्त बजेट, दक्षजनशक्ति लगायतको व्यवस्थापन हुन नसक्दा महाशिला गाउँपालिका–६ फलामखानीमा...
बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा
बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ।
महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो।...
ट्रयाक खोलेको झन्डै २० वर्षमा मिलनचोक-लेखफाट-शालिजा सडक कालोपत्रे गर्न सुरु
पर्वत जिल्लाको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाट–शालिजा सडक खण्डलाई त्यस क्षेत्रको रणनीतिक महत्वको सडकको रूपमा लिन सकिन्छ । झन्डै १८ किलोमिटर लामो यो सडक खण्डले जलजलाको...
विपन्न जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण
जलजला गाउँपालिकाले स्थानीयका घरदैलोमा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण थालेको छ। आर्थिक अभाव तथा बुढ्यौलीलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य परीक्षण थालेको हो।
जेष्ठ नागरिकमा सर्ने...
पर्वत जलजलाकी गंगा दमाईको उपचारका लागि सहयोगको अपिल
पर्वतको जलजला गाउँपालिका ७ धाइरीङकी ५५ वर्षीया गंगा दमाईले उपचारमा सहयोगको अपिल गरेकी छन् । हाल विपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइ रहेकी दमाईलाई तल्लो...
देउसीभैलो खेलेर सङ्कलित रकमले सडक ढलान
मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र...
पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए
जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन्। जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा...
पर्वतमा गाईभैँसीमा कृत्रिम गर्भाधानप्रति आकर्षण घट्यो
घरपालुवा पशुमा कृत्रिम गर्भाधानलाई बढावा दिन राज्यले विभिन्न प्रोत्साहनमूलक कार्यक्रम ल्याएको छ। तर पर्वतमा भने कृत्रिम गर्भाधानप्रति किसानको अकर्षण घट्दै गएको छ। सरकारले २५...