जलजला गाउँपालिकाको १८ औ गाउँसभा सम्पन्न
पर्वतको जलजला गाउपालिकाको १८औ गाउँ सभा तथा हिउँदे अधिबेशन आईतबार सम्पन्न भएको छ। अधिबेशनले चालू आर्थिक बर्षका लागि स्वीकृत भएका ३९ ओटा योजनाको बजेट...
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पर्वत जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा...
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने
साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेकाे 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनमा आउने भएको...
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धुर्व रेग्मीको घरको...
कालीगण्डकी कोरिडोर : माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
म्याग्दी मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो।
कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८...
जलजलाको बाँसखर्कमा सुन्तला महोत्सव हुँदै
स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमा नै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ।
बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने...
जलजलाका विद्यार्थी श्रद्धा र अनुराग बाल रत्नबाट विभुषित
पर्वतको जलजला गाउँपालिकाका दुई विद्यार्थी इन्डो नेपाल समरसता अर्गनाइजेसनको बाल महोत्सवमा बाल रत्न अलंकरणबाट विभुषित भएका छन् ।
पूर्व राजमा रत्ना राजलक्ष्मी देवी शाहको सम्मानमा...
मकै, कोदो लगाउँदा २० हजार कमाई नहुने ठाउँमा फल्छ लाखौंको सुन्तला
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ।
यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका...
भारतलाई देखाउन ओली हारगुहार गरेर चीन गएका हुन्: वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले चार महिनासम्म भारत जाने प्रयास सफल नभएपछि प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएको बताएका छन्।
माओवादी केन्द्र जलजला...
यूएईमा अलपत्र एक पर्वतेलीको उद्धार गरी घर फर्काइयो
रोजगारीको सिलसिलामा यूएईमा अलपत्र परेका एक पर्वतेलीलाई पर्वत समाजले उद्धार गरिएको छ । पर्वत फलेवास नगरपालिका-२, थापाठाना (घैयार) घर भएका घनश्याम क्षत्रीलाई उद्धार गरी...