एमालेको जलजला गाउँपालिकाको अध्यक्षमा पौडेल
पार्टीको ७३औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेको (माधव/झलनाथ पक्ष) जलजला गाउँपालिकाका अगुवा कार्यकर्ताहरुको भेला पर्वतको मिलनचोकमा सम्पन्न भएको छ ।
सोही भेलाले टुङ्गनाथ पौडेललाई नेकपा...
सात बर्षिया बालिकाको बलात्कार गर्ने पक्राउ
सात बर्षिया बालिकालाई जवजस्ती करणी गरेको आरोपमा पर्वतको फलेवास नगरपालिकाबाट एक बृद्ध पक्राउ परेका छन । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका ५८ बर्षीय दुर्गाराज पाण्डेलाई...
कुश्मामा करिब ११ करोडको लगानीमा जिपलाइन र सिसाको स्काई-ब्रिज बन्दै
अग्ला र लामा झुलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय एड्भेन्चर पारखीको आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यही माहोललाई मध्यनजर गरेर हार्नेस जिपलाइन...
मल्लाजको जंगलमा भीषण आगलागी, बस्तीलाई जोगाउन जुटे स्थानीय
पर्वत जिल्लाको जलजला गाउँपालिक-२ ठुलो सल्लेरी सामुदायिक बनमा भीषण आगलागी भएको छ । बुधबार साँझ फैलिएको डढेलोले राताढुंगा, पाखथर, नाईयाटोल बस्ती समेत जोखिममा परेपछि...
कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन । बिहानैदेखि...
पर्वत : जङ्गलको आगो बस्तीमा पुगेपछि ५ घर र १५ गोठ जले
दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा शुक्रबार आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर पूर्ण रुपमा क्षति पुगेको छ । डाँडाकाहुँको भीरमा रहेको जङ्गलमा...
ट्राफिक सचेतनाले घटायो पर्वतमा सवारी दुर्घटना
ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन भएसँगै पर्वतमा सवारी दुर्घटनाका घटनामा कमी आएको छ। सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको सङ्ख्या घट्दै जान थालेको...
माछापालनप्रति किसानको आकर्षण बढ्दै
कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो ।सरकारी निकायको...
राङकोटमा मोटरसाइकल दुर्घटना हँदा पर्वतका यूवकको मृत्यू
कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि पर्वतका एक यूवकको मृत्यू भएको छ । मृत्यू हुनेमा जिल्लको कुस्मा नगरपालिका–८ चुवा घर भएका ३२...
संग्रालय निमार्ण गर्न उदेश्यले दोस्रो मगर महोत्सब पर्वतमा शुरु
मगर जातीका कला, संस्कृति, भेषभुषा लगायतलाई राख्ने गरी संग्रालय निमार्ण गर्न उदेश्यले पर्वतमा मगर सांस्कृतिक महोत्सव सुरु भएको छ । ३९ औँ मगर दिवसको...