मृगौला पीडित सापकाटोको याचना : ‘सहयोग पाए मृगौलाको उपचार गर्न सक्थे’
पर्वतको जलजला गाउँपालिका–६ शालिजा भोटेडाँडाका मृर्गौला पीडित कुलप्रसाद सापकोटा( शिब)को उपचारमा सहयोगको याचना गर्नुभएको छ । २३ बर्षिय मृर्गौला पीडित सापकोटाको उपचारमा आर्थिक अभाब...
खोलाले गाडी बगायो, इन्जिनियर सहित ३ जना वेपत्ता
पर्वत/ पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार इक ३ जना वेपत्ता भएका छन् ।...
निमुखालाई निशेधाज्ञा, पहुँचवालालाई जात्रा
जिल्ला प्रशासन कार्यालय पर्वतले आउदो २४ असारसम्मका लागि जिल्लाभर निशेधाज्ञा थप्ने निर्णय ग¥यो । उक्त निर्णयमा बिवाह, मृत्यू लगायतका संस्कारमा समेत १० जना भन्दा...
आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या
पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया...
जलजला गाउँपालिकाको बजेटमा महामारी र विपदलाई प्राथमिकता
जलजला गाउँपालिकाको आगामी बजेट, नीति तथा कार्यक्रमले महामारी र विपत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । वुधवार सम्पन्न दशौं गाउँ सभामा आगामी आर्थिक वर्ष ०७८/७९का...
पिपिई सेटमा आफै ‘शंकास्पद कोरोना सङ्क्रमित’को शव बोक्दै वडाध्यक्ष
कोरोना संक्रमितको निधन भएपछि नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएको छ । तर कतिपय गाउँमा सेनालाई बोलाउन कठिन छ । अझै परिवारका सदस्यमा संक्रमण...
जलजलामा स्काभेटर खस्यो, चालक घाईते
पर्वतको जलजला गाउँपालिकामा सडक सफा गर्दै गरेको स्काभेटर खसेर दुर्घटना भएको छ । जलजला गाउँपालिका–७ को सल्यानमा स्काभेटर सडकबाट खसेर दुर्घटना हुँदा चालक गोपाल...
धाईरिङको बस्तीनै पहिरोको जोखिममा
पर्वतको जलजला गाउँपालिकामा सिंचाई कुलो र कच्चि सडकबाट आउने भलबाढीका कारण गाउँनै जोखिममा परेको छ। जलजला गाउँपालिका–७ धाइरिङको किराखोर गाउँ पहिरोको जोखिममा परेको हो...
कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणी बजार डुबानमा
लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ। पर्वत, स्याङ्जा र गुल्मीको सीमानामा पर्ने पर्वतको विहादी...
जलजलाको तमिलाखर्क बस्ती पहिरोको उच्च जोखिममा
जलजला गाउंपालिका वार्ड २ मा अवस्थित तमिलाखर्कका १० वटा घरबस्ती मुनिको बिजुलीको टावरसंगैको सडक खण्ड माथिको जमिनमा धाजा फाँटेर पहिरो जाने उच्च जोखिममा रहेको...