Saturday, May 31, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, May 31, 2025

पहिरोका कारण पोखरा-बागलुङ जोड्ने राजमार्गको २० ठाउँमा पहिरो

0
पर्वत /भदौ १७ गते रातको वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा पनि ३ दिन लाग्ने भएको छ । ११ जनाको...

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै २ दिन लाग्ने

0
बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा...

सुरक्षित भनेको घरमा पहिरो आएपछि उजाडियो परिवार, पहिरोमा मृत्यु भएका ११ जनाको सामुहिक दाहसंस्कार

0
मोटरबाटोबाट पहिरो आउने डरले माधब पौडेलले डेढ बर्ष अघि बाटो माथि घर बनाउनुभयो । पुरानो घरमा सडकबाट पहिरो जान सक्ने आशंकाले नयाँ घर बनाउन सडक...

पर्वत पहिरो : सडक सुचारु हुन हप्ता दिन लाग्ने

0
निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो...

धवलागिरीका चार जिल्ला सडक, सञ्चार र विद्युत सम्पर्कबाट बिच्छेद

0
अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा धवलागिरी अञ्चलका चारजिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ ।...

टावर ढालेपछि धवलागिरीका चार जिल्लामा विद्युत आपूर्ति बन्द

0
पहिरोले पर्वतमा विद्युत प्रसारण लाइन टावर ढालेपछि गण्डकी प्रदेशका चार जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ। पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङको विद्युत आपूर्ति बन्द...

पहिरोका कारण पोखरा बागलुङ जोडने मुख्य राजमार्ग अवरुद्ध

0
निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो...

पर्वत पहिरो : मृत्यु हुनेको संख्या १० पुग्यो, एक वेपत्ता (अपडेट)

0
पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । अविरल वर्षासँगै कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्किँदा...

पर्वतमा पहिरोले ५ जनाको मृत्यु, तीन वेपत्ता

0
पर्वत । पर्वतका तीन स्थानमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना पुरिएर वेपत्ता भएका छन् । गएरातिको भीषण वर्षापछि पहिरो...

जलजलाले ब्याएका गाईभैँसीलाई पोषण भत्ता दियो

0
जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका...