लिंगे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने
'कस्तो आङ्नै जिरिङ् भो। दसैंमा एकपटक भुइँ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई।' बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आत्तिँदै ओर्लिएकी कुश्मा...
राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाउनुभएको थियो...
कक्षाकोठा भन्दा खेतबारीमा धेरै भेटिन्छन् विद्यार्थी
पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक...
छोराछोरी सरकारी विद्यालयमा नपढाउने जनप्रतिनिधि र कर्मचारीको तलब काटिने
पर्वतको पैयुँ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी बिद्यालयमा पढ्न नपाउने भएका छन् । पालिकामा बुधवार बसेको बैठकले आगामी शैक्षिक सत्रबाट जनप्रतिनिधि र सरकारी...
पर्यटकले छुटाउन नहुने गन्तव्य बन्यो पर्वत
प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा...
ठूलो परिमाणको लागु औषध सहित ५ जना पक्राउ
म्याग्दी सहितका जिल्लामा रहेका प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको लागु औषध अफिम (ब्राउन सुगर) कारोवारमा संलग्न ५ जना सहित ठुलो परिमाणमा लागु औषध बरामत गरिएको...
विद्युतकाे लापरवाहीले बालकले हात गुमाए, क्षतिपूर्ति दिन आनाकानी
गत वैशाख ४ गते परीक्षा सकेर विद्यालयबाट आठ वर्षीय सनम परियार घर फर्कन्छन् । कुश्मा बजारको एक होटलमा सरसफाइको काम गर्ने आमा फूलमाया परियारले...
भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास
‘भरिया दाइले बिसाउने भारी सुन माया डाँडैको चौतारी’ कलाकार विष्णु खत्रीले गाउनुभएको यो गीत सुन्दा चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारी बोकेर हिँड्नेहरु...
जमिनमा धाँजा फाट्दा पर्वतका ६ परिवार विस्थापित, बस्ती नै जोखिममा
जमिनमा धाँजा फाटेर लगातार लच्किँदै जान थालेपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडा स्थित चोराय गाउँका ६ परिवार विस्थापित भएका छन्।
गाउँभन्दा केही तल रहेको पाखोगत...
अरिङ्गालले चिलेर मृत्यु भएका श्रीरामको परिवारलाई साढे ५ लाख सहयोग
अरिङ्गालले चिलेर घरमूलीको मृत्यु भएपछि आर्थिक समस्यामा परेको पर्वतको कुश्मा नगरपालिका–१ पाङको नुवारस्थित चौरको एक परिवारलाई साढे पाँच लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग...