‘राधाकृष्ण नाच’ संरक्षणमा ताकमवासी
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् ।
हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा...
बागलुङ नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्ड
बाङेचौर खेल मैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ ।
२५ स्वर्ण, ६ रजत र १० कांस्य...
ढोरपाटन जोड्ने सडक आयोजना समृद्धिको आधार : राज्यमन्त्री गर्बुजा
नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार...
दिपक माविका विद्यार्थीले सुरु गरे च्याउ खेती
बेनी नगरपालिका-१० पात्लेखेतस्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीले च्याउ खेती थालेका छन् । बेनी नगरपालिकाको 'हामी सक्छौ, हामी गछौं' परियोजना मार्फत विद्यार्थीलाई च्याउ खेती सिकाउन...
कालीगण्डकीमा बेपत्ता बालकको शव फेला
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ स्थित कालिगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता...
भगवतीमा नसर्ने रोग सम्बन्धि सचेतना कार्यक्रम
म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा रघुगंगा गाउँपालिका-२ भगवतीमा उच्च रक्तचाप दिवसको अवसरमा नसर्ने रोग सम्वन्धी एक दिने सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । समुदायमा आधारित...
महिलालाई स्वरोजगार बनाउन अल्लो कपडा बुनाई तालिम
बेनीका महिलाहरुलाई स्वरोजगार बनाउनका लागि एक महिने बनपैदावारमा आधारित अल्लो कपडा बुनाई तालिम आइतबारदेखि सुरु भएको छ ।
डिभिजन बन कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा...
म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
नेपाल सरकारका नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ । आइतबार...
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ। चालु आर्थिक वर्ष २०८१ /८२ मा सङ्घीय...
उद्यमी बनाउन बेनी नगरको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
बेनी नगरपालिकाले नगरभित्रका आमा समुहमार्फत महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन विभिन्न सिपमुलक तालिम सञ्चालन गरिरहेको छ । बेनी नगरपालिका–१ रत्नेचौरमा घरायसी काममा सिमित महिलालाई...