जलजला गाउँपालिकाद्वारा भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य पर्दाथ उत्खननमा रोक, अटेर गरे कडा जरिवाना
जलजला गाउँपालिकाले भदौ १५ सम्म कालीगण्डकीबाट नदीजन्य पर्दाथ उत्खननमा रोक लगाइएको छ । गाउँ कार्यपालिकाको शुक्रबार बसेको बैठकले असार देखि भदौ १५ सम्म नदीमा...
गलकोटमा ट्याक्सी दुर्घटना, एमबि खत्रीको ज्यान गयो
गलकोट नगरपालिका वडा नम्वर ४ को भेडीखाल्टामा शुक्रबार राती ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परि मनबहादुर खत्री (एमबि )को मृत्यु भएको छ ।...
बागलुङ ताराखोला हुँदै म्याग्दी जोड्ने सहिद मार्ग चौडा पारिने
सशष्त्र द्वन्द्वकालमा श्रमदानबाट ट्रयाक खोलिएको ताराखोला जाने सडक तीन तहको बजेटबाट चौडा भएको छ । काठेखोला गाउँपालिकाको रिजालचोकदेखि ताराखोलाहुँदै म्याग्दी जोड्ने ५० किमी लामो...
जेठमै रोपाइँको चटारो
(रासस)
यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय...
गाउँमै रोजगारी पाउँदा दङ्ग
सिर्जना पन्त/बागलुङ ।
विदेशीको जागिर खान्न भनेर जीवन भर खेती किसानी गरेर बसेका बागलुङको ताराखोला गाउँपालिकाका शेर बहादुर घर्तीले ५२ वर्षको उमेरको गाउँमा रोजगारी पाउँनुभएको...
पर्वतबेनीमा वातावरण दिवसको अवसरमा सरसफाई (फोटोफिचर)
विश्व वातावरण दिवसको अवसरमा पर्वत बेनीमा न्यू होराईजन आवासीय माविका विद्यार्थीको अगुवाईमा सरसफलाई सहित रचनात्मक कार्यक्रम गरिएको छ । ‘स्वच्छ वायू, स्वस्थ जीवन’ भन्ने...
निःशुल्क स्वास्थ्य शिविरबाट दुईसय बढी ज्येष्ठनागरिक लाभान्वित
उत्तरी पर्वतको मल्लाजस्थित जलजला गाउँपालिका–३, माझफाँटमा शुक्रबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाभन्दा बढी ज्येष्ठनागरिकहरु लाभान्वित भएका छन् । गण्डकी प्रदेश सामाजिक विकास...
बाग्लुङ बजारको सडकमा शकास्पद वस्तु भेटियो
बाग्लुङको बाग्लुङ बजारमा शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन । सडक छेऊमा बम जस्तै देखिने टालोमा बेरिएको वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थलमा पुगेको...
मुस्ताङमा हिमपात करोडौं क्षति, न्यून राहत
सन्तोष पोखरेल/सुशीलबाबु थकालीपोखरा/मुस्ताङ - यो पटकको सिजनमा हिमाली जिल्ला मुस्ताङमा परेको बाक्लो र नियमित हिमपातले ४६ सय बढी पशु मरे। तीमध्ये अधिकांश भेडाच्यांग्रा, याक,...
पत्रकार महासंघ भवनका लागि असोजमा ‘धौलागिरी फेस्टिबल’ हुने
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आगामी असोज पहिलो साता ‘धौलागिरी फेस्टिबल’ आयोजना गर्ने भएको छ ।
महासंघका शाखा अध्यक्ष दिल शिरीषको अध्यक्षतामा बुधवार बसेको कार्यसमिति...