नेपालकै लामो झोलुङ्गे पुलका दुई वटा लठ्ठा तानियो
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणधिन नेपालकै लामो झोलुङ्गे पुलका दुई वटा लठ्ठा नयाँ प्रविधिमार्फत तानिएको छ । ५ सय ६७ मिटर...
गाउँपालिकाको योजना सुन्दै मंगला माविका विद्यार्थी
मंगला गाउँपालिका–२, बाबियाचौरमा रहेको मंगला मावि कक्षा १० मा अध्ययनरत अनुषा सापकोटाले गाउँपालिका भित्रका विकास निर्माण सहितमा सम्रग योजनामा बारेमा सञ्चारमाध्यमबाटै जानकारी पाउने गरेकी...
बागलुङमा लगानी बहस हुँदै, सम्भावनाका क्षेत्र खोजिदै
आगामी पौष १० गते बागलुङमा लगानी बहस हुने भएको छ । जिल्लामा रहेको सम्भावनाका बिषयमा छलफल गर्ने उद्धेश्यले उक्त लगानी बहस हुन लागेको हो...
नेपाली कांग्रेस बेनी नगर सभापतिमा श्रेष्ठ
नेपाली कांग्रेसको बेनी नगरपालिका सभापतिमा अनोद श्रेष्ठ चयन भएका छन् । शनिबार बेनीमा सम्पन्न नगरपालिकास्तरीय कार्यकर्ता भेलाबाट उपसभापतिमा याम बहादुर बानियाँ, सचिव हरिप्रसाद पौडेल,...
अण्डा बेचेर मासिक चार लाख
बागलुङ नगरपालिका–१३ पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’मा अहिले चार हजार ६०० ‘लेयर्स’ जातका कुखुरा छन् । कुखुराले दैनिक चार...
एकसाता देखि बेनीबजारको फोहोर उठेन
करिव एकसाता यता बेनीबजारको फोहोर उठ्न सकेको छैन् । बेनी नगरपालिकाले फोहोरमैला ब्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएपनि मजदुरको तलबसुविधा नियमित नभएपछि मजदुरले आन्दोलित भएपछि...
एउटै बोटमा २७ हजारको सुन्तला
रामबहादुर थापा
बागलुङ । यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोपेका थिए । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि...
रोग लुकाएका बिरामीको गाउँमै उपचार
गोपाल आचार्य ÷ धवलागिरी गाउँपालिका–५, मलम्पारकी लालकुमारी छन्त्याललाई केही महिनायता खान मन नलाग्ने, मुख मिठो नहुने, आलस्य, कमजोरी हुने जस्तो समस्याले सताइरहेको थियो। भौगोलिक...
छोरीको जन्मदिनमा ४० जना विद्यार्थीलाई झोला वितरण
कतिपय अभिभावकले आफ्नो छोराछोरीको जन्मदिनको नाममा धेरै खर्च गर्छन् । तर, मंगला गाउँपालिका वडा नं १ कुहुँकी दिविजा बरुवालले छोरी समृद्धिको पहिलो जन्मउत्सवको अवसरमा दिपशिखा...
लिटील गार्डेनको १६ औ वार्षिक उत्सव
म्याग्दीको सदरमुकाम बेनीमा रहेको लिटील गार्डेन एकेडेमीले विभिन्न कार्यक्रमको आयोजना गरेर १६ औ वार्षिक उत्सव मनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर...