एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ। आर्थिक वर्ष २०७९/८० मा सुरु भएको दुईतले सभाहल सहितको...
२३ दिनदेखि सम्पर्कविहीन सतिश सकुशल भेटिए
म्याग्दीको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठलाई परिवारले फेला पारेका छन् । हराएको २३ दिनमा उनलाई परिवारले फेला पारेको...
दरबाङमा निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी...
विपन्न विद्यार्थीको शिक्षादीक्षाका अक्षय कोषमा स्थापना
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६,घारस्थित मुक्तिमार्ग माध्यामिक विद्यालयमा ह.कुलबहादुर बरुवालको चौरासी बर्ष प्रवेश गरेको अवसरमा कोष स्थापना गरिएको छ । विपन्न परिवारका बालबालिकालाई शिक्षादीक्षामा सहयोग गर्ने...
म्याग्दीमा रहेको अन्नपूर्ण आरोहणको हिरक महोत्सव मनाउने
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ । विश्वमै आठ हजार मिटरभन्दा...
ट्रयाक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिकाको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तर्गत...
म्याग्दी समाज न्युयोर्क युएसएको अध्यक्षमा तिर्थ घर्ती मगर
म्याग्दी समाज न्युर्योक यूएसए इंकको तेस्रो अधिवेशनबाट २०२५÷२०२७ कार्यकालका लागि मालिका गाउँपालिका- ५ देविस्थानका तिर्थ घर्ती मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको...
दोवाको अस्पताल भवन अलपत्र : बजेट र जनशक्तिको अभाव
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवामा तीन वर्ष अघि निर्माण सम्पन्न भएको पाँच शैया क्षमताको भूकम्प प्रतिरोधी भवन अस्पताल भवन अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन...
२२ दिनदेखि बेपत्ता सतिशको अवस्था अझै अज्ञात
म्याग्दीको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ हराएको २२ दिन वितिसक्दा समेत अत्तोपत्तो नभएपछि परिवार चिन्तित छन् । गत...
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा...