Tuesday, May 20, 2025
18.5 C
Beni
18.5 C
Beni
Tuesday, May 20, 2025

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

0
जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट...

शुभकामना सहकारीको दुधले बजार धान्नै मुश्किल

0
बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले बजारमा माग भए अनुसारको दूध पु¥याउनै सकेको छैन । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा...

स्थानीय ठग्दै ठेकेदार ! रासनपानीको चेक दिए तर साटिएन

0
म्याग्दीमा निर्माण ब्यवसायीबाट मजदुर र स्थानीय ब्यवसायी ठगिने क्रम रोकिएको छैन । निर्माण क्षेत्रमा काम गर्ने मजदुरदेखि मजदुरलाई रासनपानी र होटल बसेको र खाजा÷खाना...

अन्नपूर्णको हिउँपहिरोमा बेपत्ताको भावपूर्ण बिदाई

0
म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर पाँचदिन देखि हराइरहेका दुईजना आरोहीका सहयोगीको खोजीकार्य स्थगित भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम (८०९१ मिटर)अग्लो...

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु

0
मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गलेश्वरको धर्मशालाको गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राती करिब १० बजेको...

पालिकास्तरीय अस्पताल भवन अलपत्र

0
मङ्गला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी नौ करोड ११ लाखमा ओमबुद्ध...

दरबाङ-धारापानी सडक: रासनपानीको पैसा नतिरी भागे ठेकेदार, स्थानीयले गुहारे प्रशासन

0
म्याग्दी मालिका गाउँपालिका-६,दरबाङ बजारकी लक्ष्मी चापाईलाई दरबाङ–धारापानी सडकखण्डका निर्माण ब्यवसायी मछुमन अर्गेजाले मजदुरलाई रासनपानी प्रयोग गरेको २ लाख ६८ हजार नतिरी भागेका छन् ।...

सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक–एक बर्ष कैद सजाय

0
जिल्ला अदालत म्याग्दीले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई एक-एक बर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको...

ब्यवसायमा लागेका १० जनालाई बिउपुँजी वितरण

0
म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा...

‘अब म पनि बोल्छु’ का प्रतिस्पर्धीलाई क्षमता विकास तालिम

0
सुनिल सुबेदी म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा पालिकास्तरबाट छनौट भएकालाई बिहिबार क्षमता...