Monday, May 19, 2025
24.8 C
Beni
24.8 C
Beni
Monday, May 19, 2025

म्याग्दीका निजामति कर्मचारीले ११ बुँदे मागपत्र बुझाए

0
म्याग्दीमा कार्यरत निजामती कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत संघीय संसद सचिवालयमा विभिन्न ११ बुँदे मागपत्र बुझाएका छन् । संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले प्रजिअ गुरुदत्त ढकालमार्फत...

टुन्डी पावरमा बेहोस भएका बाराका चौधरीको मृत्यु

0
म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित टुन्डी पावर कम्पनीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । कम्पनीमा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमारगढीका २७ बर्षिय हरिओम चौधरी...

डेढ लाख पुरस्कार राशिको जेपीसी कपको उपाधि आयोजकलाई

0
म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङमा सम्पन्न दोस्रो जेपीसी कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले आयोजना गरेको प्रतियोगिताको शनिबार...

मुस्ताङमा चौरीको आलो रगत खाने मेला, सर्वसाधारणको भिड

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, खिवाङका ६२ वर्षीया देउबहादुर गर्बुजा चौंरीको आलो रगत पिउन मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सी खोलामा आउनुहुन्छ । विगत सात वर्षदेखि विभिन्न अस्पतालमा ग्यास्ट्रिकको...

नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो

0
नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले आइतबार आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, ‘संघीयतामा सुशासन,...

धवलागिरी गाउँपालिकाको चिनारी गीत सार्वजनिक

0
म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गीत सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंले तयार पारेको गीतको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद खमबहादुर...

९ बर्षदेखि बेपत्ता गकुमारी अर्मजाको प्रतिक्षामा

0
म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नामकी गकुमारी अर्मजा (सानु)को घरमा खुशी गुमेको ९ बर्ष वितिसकेको छ । गकुमारी अन्नपूर्ण गापा–१ दोबाबाट सम्पर्कविहिन भएपछि छोरी उर्मिला र परिवारका...

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

0
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्...

स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता 

0
म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको स्थापना दिवसको...

घर नजिकको रुखमै विद्युतको तार, स्थानीयबासीमा त्रसित

0
म्याग्दीको बेनी नगरपालिका–१,बेलबोटमा हाइटेन्सन लाइनबाट प्रवाह भइरहेको करेन्ट लगेर स्थानीय १६ बर्षिया शिव थापाको ज्यान गयो । मृतक थापाले घर नजिकै रहेका शिव मन्दिरको...