सूचना पाएको दुई घण्टामै श्रीमतिको हत्या गरी भागेको राजु पक्राउ
म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा श्रीमति भगवती विकको हत्या गरी भागेका राजु विकलाई प्रहरीले सूचना पाएको दुई घण्टामै नियन्त्रणमा लिएको छ ।
https://youtu.be/VPHAVpPWs2Y
विहान करिब ६...
दाउरा प्रहार गरेर श्रीमतीको हत्या
म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० बर्षिय राजु विकले २७ बर्षिया भगवती...
चरम यातनापछि आत्महत्या गर्न बाध्य बनाउने मालिक पक्राउ
कोरियाको प्रहरीले गत फागुन ९ गते मालिका गाँउपालिका–१ निस्कोटका तुलसी पुन मगरलाई आत्महत्या गर्न बाध्य हुने गरी कुटपिटको अभियोगमा बंगुर फर्म मालिकलाई सोमबार (वैशाख...
रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित
‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित...
कालिपुलमा हुलाकको काउन्टर स्थापना, हुलाकका सबै सेवा पाइने
जिल्ला हुलाक कार्यालय म्याग्दीले बेनी नगरपालिका वडा नं ८ कालिपुल बसपार्कमा काउन्टर शाखा स्थापना गरेको छ । हुलाक सेवालाई प्रभावकारी बनाउन कालिपुल बसपार्क क्षेत्रबाट...
बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा
सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । आवासीय चिकित्सकको आन्दोलनको न्यायोचित र व्यावहारिक माग सम्बोधन नभएपछि नेपाल...
कमलाको कप्तानीमा नेपाल प्रहरीलाई सफलतै सफलता
नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा एकपछि अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ केएनपी नेरोल्याक शेर बहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबलको पहिलो...
जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न सहकार्य जरुरी
म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रवार कालीगण्डकी क्षेत्रमा जलवायु परिवर्तनको जोखिम र न्यूनीकरणका सम्भावित अभ्यासको विषयमा गोष्ठी सम्पन्न भएको छ । पछिल्लो समय बढ्दै गैरहेको जलवायु...
बेनीमा पहिलोपटक महिला फुटबल प्रशिक्षण हुने
म्याग्दीमा महिला फुटबलका प्रतिभाको खोजी गर्न पहिलोपटक प्रशिक्षण हुने भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा बेनी नगर फुटबल संघद्धारा आगामी बैशाख २२ गतेदेखि...
प्रकाश दुतराजको नयाँ गीत ‘राम साइँली’ सार्वजनिक (भिडिओ)
मौलिक सिर्जनाहरूबाट स्रोता–दर्शकको मन जितिरहेका लोकप्रिय गायक एवं सर्जक प्रकाश दुतराजको नयाँ गीत ‘राम साइँली’ सार्वजनिक भएको छ ।
नेपाली सांगितिक क्षेत्रमा एउटै स्वादका गीतबाट...