ताकममा सुरू भयो ‘माइतीघर’ को छायांकन
फिल्म 'माइतीघर' को छायांकन बिहीबारदेखि म्याग्दीमा सुरू गरिएको छ।
रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्मको म्याग्दीको ताकम गाउँमा शुभसाइत गर्दै छायांकन सुरू गरिएको हो। त्यहाँको गणेश...
गुर्जामा सामूहिक तरकारीखेती
धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर...
चिमखोला-मङ्गले-राहुघाट आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै
रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजना सम्पन्न भएको छ। तुदी पावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन शुरु...
गरिबीभित्रका बालबालिकाको शिक्षादीक्षामा रमाएका थापा दम्पती
बेनी नगरपालिका-७,महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविमा अध्ययनरत अमृता र सुस्मिता किसानलाई अमेरिकाबाट समाजसेवी सबी थापा,इन्द्र थापाले आवासीय सुविधासहित उच्च शिक्षा पढ्न आवश्यक सबै...
किसानी सञ्जीवनी अक्षयकोषमा २ करोड २४ लाख जुट्यो
पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा रहेको किसानी कृषि प्राविधिक शिक्षालयमा जेहेन्दार, गरिब र विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी स्थापित किसानी सञ्जीवनी...
ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याग्दीका खमबहादुर गर्बुजा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभामा म्याग्दीबाट निर्वािचत गर्बुजालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट उक्त मन्त्रालयमा राज्यमन्त्रीको...
म्याग्दीमा पशुपालन गर्नेको सङ्ख्या घट्दै
वैदेशिक रोजगारी, युवा पुस्तामा पुशपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय म्याग्दी जिल्लामा पशुपालन गर्नेको सङ्ख्या घट्न थालेको छ । युवाहरू अवसरको खोजीमा जिल्ला तथा...
बेहोस फेला परेको पुरुषको मृत्यु, पहिचान खुल्न सकेन
म्याग्दीको सदरमुकाम बेनीबजारमा मंगलबार दिउँसो बेहोस बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ । बेनी नगरपालिका वडा नं ८ न्युरोडस्थित कृषि विकास...
चौरासीको खर्च विद्यालयमा अक्षयकोष र मन्दिरमा सहयोग
म्याग्दीको बेनी नगरपालिका वडा नं ४ डाँडाखेत निवासी ८४ वर्षीय कृष्णबहादुर बानियाँले चौरासी पुजा गर्ने खर्च गरीब तथा निमुखा बालबालिकाको शिक्षादीक्षामा सघाउन विद्यालयमा अक्षयकोष...
सूचना पाएको दुई घण्टामै श्रीमतिको हत्या गरी भागेको राजु पक्राउ
म्याग्दीको बेनी नगरपालिका-७, मंगलाघाट आरनटोलमा श्रीमति भगवती विकको हत्या गरी भागेका राजु विकलाई प्रहरीले सूचना पाएको दुई घण्टामै नियन्त्रणमा लिएको छ ।
https://youtu.be/VPHAVpPWs2Y
विहान करिब ६...