Sunday, May 18, 2025
18.5 C
Beni
18.5 C
Beni
Sunday, May 18, 2025

ताराखोलाबाट बालबालिकासँगै बरंजा प्रवेश गरेका महिलालाई फिर्ता पठाइयो

0
बागलुङको ताराखोलाबाट म्याग्दीको बरंजा प्रवेश गरेकालाई फिर्ता पठाइएको छ। ताराखोला गाउँपालिका-५ बाट बेनी नगरपालिका–४ थामडाँडामा रहेका आफन्तकोमा आउँदै गरेका तीन महिला र दुई बालबालिकालाई...

मंगलामा २६ जनाको -यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

0
जिल्लाको मंगला गाउँपालिकामा सोमबार कोरोना भाइरस कोभिड–१९ को -यापिड टेष्ट गरिएको छ । गत चैत्र महिनामा बैदेशिक रोजगारबाट फर्किएका २६ जनाको गरिएको -यापिड टेष्टमा...

रोकाले विपन्न परिवारलाई एक लाख बराबरको खाद्यान्न सहयोग

0
कोरोना भाइरस (कोभिड–१९) को महामारीले ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्नलाई एक महिलाले एक लाख बराबरको खाद्यान्न सहयोग गर्नुभएको छ। ४५ घरपरिवारलाई खाद्यान्न साम्रागी सहयोग...

प्रकृति र अध्यात्मको दोभान-टोड्के

0
म्याग्दीको एउटा सुन्दर पहाडी थुम्को (२,४०० मिटर) । प्रकृति र अध्यात्मको दोभान । शान्त वातावरण, दूधे हिमाल र शितल वतासले सबैलाई मोहित तुल्याउँछ । डाँडाबाट...

मंगलालाई ब्यवसायीको राहत साम्रागी सहयोग

0
म्याग्दी उद्योग वाणिज्य संघ र मंगला इकाईले कोराना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरणको अभियानसँगै विपन्नलाई राहत वितरण गर्न मंगला गाउँपालिकालाई राहत साम्रागी हस्तान्तरण गरेको...

बागलुङबाट मंगलामा प्रवेश गरेका दुईजनालाई क्वारेन्टाइनमा राखियो

0
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन मंगला गाउँपालिकाले छिमेकी जिल्ला बागलुङबाट गाउँपालिका भित्र प्रवेश गरेका दुईजनालाई क्वारेन्टाइनमा राखेको छ । बागलुङमा...

बागलुङबाट बरंजामा प्रवेश गरेका चारजनालाई फिर्ता पठाइयो

0
जिल्लाको मंगला गाउँपालिकाको बरंजामा छिमेकी जिल्ला बागलुङ हुदै प्रवेश गरेका चारजनालाई फिर्ता गरिएको छ । बागलुङबाट मंगला–३ झाक्रिपानीमा ३ जना र वडा नं ४ आर्भाङमा...

माछा मार्ने क्रममा हराएका शेरचन अझै फेला परेनन्

0
माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका म्याग्दीका एक युवकको अवस्था अझै अज्ञात छ। गत चैत्र १८ गते मंगलबार विहान कालिगण्डकी नदीमा माछा...

मंगलाले कोरोना रोकथामका लागि तीस लाखको कोष, अध्यक्ष रोकाले १ लाख सहयोग गरे

0
म्याग्दीको मंगला गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस रोकथामका लागितिस लाखको कोष बनाएको छ । गाँउपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रणक कोषमा गाउँपालिका...

लकडाउनमा टोड्के घुम्न जान थालेपछि नाकाहरू बन्द गरियो

0
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन सरकारले दुईसाता लकडाउन गरेपनि जिल्लाको पर्यटकीयस्थल टोड्केमा घुम्न जानेहरु नरोकिएपछि टोड्के जोड्ने सम्पूर्ण नाकाहरु बन्द...