Sunday, May 18, 2025
18.5 C
Beni
18.5 C
Beni
Sunday, May 18, 2025

अन्नपूर्णको १६ औं गाउँसभा शुरु, थप दुई करोड बजेट प्रस्ताव

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु. दुई करोडको संसोधित बजेट प्रस्ताव, एक...

अन्नपूर्णमा तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

0
अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यमिक विद्यालय नारच्याङले जितेको छ । शनिबार वडा नम्बर...

दोवामा अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

0
अन्नपूर्ण गाउँपालिका–१ दोवामा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा १० वटा माध्यमिक...

म्याग्दीको रेलेखोला जलविद्युत् : एक वर्षमै ५० प्रतिशत काम पूरा

0
म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणाधीन ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। यो आयोजनाको काम...

कुमारले बनाए कालिगण्डकीमा साँघु

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारका युवाले कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि नदीमा काठको अस्थायी पुल (साँघु) निर्माण गरेका छन् । अन्नपूर्ण गाउँपालिका...

गण्डकी प्रदेशकै नमूना सङ्ग्रहालय उद्घाटन करबाकेली पूजामा सयौं सहभागी, पुर्ख्यौली नाचको रौनक

0
अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडा, म्याग्दीमा जनस्तरबाट बनाइएको ‘पुन समुदाय सङ्ग्रहालय’को उद्घाटन गरिएको छ। पुन समुदायको जीवनशैली झल्काउने उद्देश्यले ‘करबाकेली बाबा संरक्षण समिति’ले बनाएको सङ्ग्रहालय उद्घाटन...

एमाले अन्नपूर्ण गापाको अध्यक्षमा धनकुमार पुर्जा

0
नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार पुर्जा चयन भएका छन् । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट पुर्जाको नेतृत्वमा ४५ सदस्यीय कमिटी सर्वसम्मत...

हिमालको फेदीमा खयरभारानीको सुन्दरता (फोटो फिचर)

0
उत्तरतिर उभिएर हेर्दा चाँदीजस्तै हिमाल । दक्षिणतर्फ फर्कने हो भने म्याग्दी जिल्लाको अधिकांश भू–भाग र बाग्लुङ, पर्वतका डाँडाकाँडाकाे मनारेम दृश्य । नजिकै देखिन्छ अन्नपूर्ण हिमाल । खयरभारानीताल...

कोभिड अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी पुनको सहयोग

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले...

एमएनओ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा सुरेश पुर्जा चयन

0
मंगोल नेशनल अर्गनाईजेशनको अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन खिवाङमा सम्पन्न भएको छ । म्याग्दी जिल्लाभित्र रहेका मंगोलहरुको एकता र सहकार्य सहित संगठनमा आवद्ध हुने गरी...