एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धन कुमार पुर्जा चयन
नेकपा एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धनकुमार पुर्जा दोहोरिनु भएको छ ।
गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलबार भएको दोस्रो अधिवेशनले दोवाका पुर्जाको अध्यक्षतामा २९ सदस्यीय कमिटि चयन...
पर्यटकको प्रतिक्षामा करबाकेली
अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमश्रृंखला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन।
डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को...
नीलगिरिखोला–२ को प्रसारण लाइनको परीक्षण सफल
म्याग्दी, माघ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ...
रातोपानीको तातोपानी मुहान संरक्षण र व्यवस्थापन
म्याग्दी, २२ माघ । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग...
चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण
म्याग्दी, १६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत...
७१ मेगावाट क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न
म्याग्दी, १५ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।
नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म...
अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै
बेनी (म्याग्दी), ७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र...
म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत
घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ।
तोकिएको समयमा नियमित गर्भ परीक्षण...
सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी
म्याग्दी, मंसिर २५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल...
फुतफुते झरनाले लोभ्यायो पर्यटकलाई
म्याग्दी, २० मङ्सिर । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा गएका पूर्व मुख्य सचिव डा सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताए...