छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम
प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम दिएको छ ।
गाउँपालिकाले दिवाखाजामा...
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०÷०८१ मा सञ्चालित...
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र...
नारच्याङमा शसस्त्रको विपद् उद्दारको नमुना अभ्यास
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार शसस्त्र प्रहरी बल नेपालले विपद् उद्दारको नमुना अभ्यास प्रर्दशन गरेको छ । शसस्त्र प्रहरीको नारच्याङ स्थित विपद् व्यवस्थापन वेश...
लागत घटाउन किसानलाई कृषि औजार वितरण
म्याग्दी (बेनी), २० चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा...
साढे ३ महिनामा सकियो खानेपानी योजना
म्याग्दी । रिना बुद्धुजा अहिले आफ्नै आँगनको धारामा २४ सै घण्टा पानी आउँदा दंग छिन् । केही दिनअघिसम्म खानेपानी लिन आधा घन्टा हिँडेर जानुपथ्र्याे...
घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई
म्याग्दी, चैत १२ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडादौड प्रतियोगितामा कास्कीको समरुङका दीपेन्द्र गुरुङ प्रथम भएका छन् ।
अन्नपूर्ण...
२ हजार ३८० खानेपानी आयोजना निर्माण
गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३ सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रस्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२...
अन्नपुर्णको नेपानेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा गएराति भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पाउद्धार जाँदै गरेको ग १ ज ७६५३...
अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना बनाउन सुरु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्यटन विकासमा लागि एकीकृत गुरुयोजना तयार गरिने भएको छ । अन्नपूर्ण प्रथम...