मुस्ताङमा आलु ‘जोन’
मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ। व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन...
चीनको सहयोगमा कोरला नाकामा औद्योगिक क्षेत्र विकास गरिने
चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकामा औद्योगिक क्षेत्र विकास गर्न नेपाल चीन सरकारसँग
समझदारी पत्रमा हस्ताक्षर गर्ने भएको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्...
बगेर खेर गइरहेछ भोटको नुन : संकटमा मुस्ताङको ऐतिहासिक नुनखानी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे।
“मुस्ताङमात्र नभएर यो...
कोरला नाकामा खोलिएको अध्यागमन कार्यालय उद्घाटनकै भोलिपल्टबाट बन्द
आबश्यक तयारी बिनानै उद्घाटन गरिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय उद्घाटनको भोलिपल्ट देखिनै बन्द भएको छ ।
कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश...
मुस्ताङको स्याउ : बढ्दो माग, पुर्याउन धौधौ
मुस्ताङको स्याउ बिक्रि हुने मुख्य बजार पोखरा हो । पोखरामा मुस्ताङको स्याउको माग बढ्दो क्रममा छ । मुस्ताङमा उत्पादित कूल स्याउको करिब ९० प्रतिशत...
कोरला नाका : चीनतर्फ भव्य महल, नेपाली टहरामा
व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सीमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ ।
समुन्द्री सतहदेखि...
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका बजारमा यही कात्तिक महिना सुरुभएदेखि चार हजार ४०...
कोरला नाकामा अध्यागमन कार्यालयको उद्घाटन (फोटोफिचर)
मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ।
बुधबार बिहान कोरला नाकामा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन्।
उक्त कार्यक्रममा...
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक...
पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ।
यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर...