कागबेनीमा बाढीले पुरिएको डेढ करोड फेला
बागलुङ : मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ।आइतबार स्थानीय, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा उक्त रकम भेटिएको हो।...
मुस्ताङमा बाढीले पुरिएको डेढ करोड फेला
मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ। आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम...
बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो
गलेश्वर (म्याग्दी), ३ भदौ । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको...
कागबेनीमा एकजुट सहयोगी मनहरु
अघिल्लो आइतबार रात पर्न थाल्दै गर्दा कागबेनीको बस्ती बगर बन्यो। मुक्तिनाथ क्षेत्रबाट बगेर आएको झोङखोलाले हिमालपारिको जिल्ला मुस्ताङको वारागुँ मुक्ति क्षेत्र गाउँपालिका–४ को कागबेनी...
बेनी-जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द
साउन, ३१ काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ ।कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...
३ दिनदेखि बाढीग्रस्त कागबेनीमा छैन विद्युत र खानेपानी
बाढीग्रस्त कागबेनीमा तीन दिनदेखि खानेपानी र विद्युत आपूर्ति अवरूद्ध भएको छ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार बाढीले क्षतविक्षत तुल्याएको कागबेनीको आधा भागमा खानेपानी...
बेनी-जोमसोम सडकमा बैसरीको पहिरो रोकथाम गरिँदै
कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ।
म्याग्दीको उत्तरी क्षेत्र...
कागबेनीका २९ घर पूर्णरूपमा ध्वस्त, सडक अवरुद्ध हुँदा माथिल्लो मुस्ताङ चल्ने यातायात ठप्प
बागलुङ । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो,...
कागखोला बाढी : स्थानीय भन्दछन्, ‘ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ’
म्याग्दी, २९ साउन । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै...
मुस्ताङमा बाढीको वितण्डा
म्याग्दी, साउन २९ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल...