छत्तीस करोड लागतमा फोहोर व्यवस्थापन गर्दै बागलुङ
बागलुङ नगरपालिकाले नगरभित्रको फोहोरलाई स्रोतबाटै सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहोरलाई...
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण
ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ ।
धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान...
बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा १० जना घाइते
बागलुङको तमानखोला गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका मध्य एक जनाको अवस्था गम्भीर रहेको छ ।सोमबार दिउँसो तमानखोलाको बोङ्गादोभानबाट भएरकटेरी तर्फ जाँदै गरेको ग...
बागलुङमा एलिना चौहानको ‘छुट्यो पिरिम’
गीत संगीतमा बागलुङेहरु निकै रमाउँछन् । चैतेदशै मेलामा दर्जन कलाकारको गीतसंगीतमा झुमेका बागलुङबासी शुक्रवार गायिका एलिना चौहानको गीतमा पनि छमछमी नाचे । डिभोर्स गरेको...
बागलुङ कालीकामा ९ दिनमा ५६ लाख भेटी संकलन
चैतेदशैको नौ दिनमा बागलुङ कालीका मन्दिरमा ५६ लाख ४८ हजार रुपियाँ भेटी संकलन भएको छ । चैत्र शुक्ल प्रतिपदादेखि सोमबारसम्म उक्त रकम संकलन भएको...
नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ
नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । नाबालिकालाई ललाईफकाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका १...
झुण्डिएको अवस्थामा मृत फेला परे वडाध्यक्ष
बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको...
पर्यटकीय नरसिंहकोट पुग्न अब पदमार्गले सहज
बागलुङको निसीखोला गाउँपालिका–७ मा रहेको पर्यटकीय क्षेत्र नरसिंहकोटलाई बुर्तिवाङ बजारसँग जोड्न रेलिङसहितको पदमार्ग बनेको छ। यो पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई नरसिंहकोट पुग्न सजिलो...
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
चैते दसैँको दुर्गा सुरु भएपछि बागलुङ कालिका मन्दिरमा ४२ लाखभन्दा बढी भेटी संकलन भएको छ।
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार...
लोकदोहोरी गित प्रतियोगिताको उपाधी म्याग्दीलाई
ऐतिहासिक चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ। मेलाको मुख्य आकर्षण पहिचानको रुपमा रहेको दोहोरी गीत प्रतियोगिताको...