Monday, May 19, 2025
19.8 C
Beni
19.8 C
Beni
Monday, May 19, 2025

घाट पनि अतिक्रमणमा

0
घाट अतिक्रमण हुन थालेपछि बागलुङमा दाहसंस्कारमा समस्या हुन थालेको छ। धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको...

चाैधाैं दिनमा बेपत्ता दुई किशोरीको उद्धार

0
बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन्। बेपत्ता किशोरीलाई काँकडभिट्टा चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो। जिल्ला...

बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते

0
बागलुङमा गत असार, साउन र यही भदौ महिनामा बाढीपहिरोमा परि १८ जनाको मृत्यु भएको छ । असार दोस्रो सातादेखि हालसम्म जिल्लाको विभिन्न पालिकामा बाढीपहिरोमा...

बान्द्रेखोलाको बाढीले ३ युवा बगाएपछि बागलुङ अढाईथरबासी शोकमा

0
गाउँका २०–२३ वर्षका तीन युवकको असामयिक निधनपछि यतिबेला बागलुङको बान्द्रे अढाईथरबासी शोकमा डुबेको छ । तीजको दर खाएर नाचगान गरिरहेको समयमा स्थानीय बान्द्रेखोलामा उर्लिर बाढी...

बान्द्रेखोलामा बेपत्ताको शव भेटियो, मृत्यु हुनेको संख्या ३ पुग्यो

0
अविरल झरी र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नंं ५ को बान्द्रेमा बिहिवार राती सा“ढे...

बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

0
बागलुङ नगरपालिका– ४ बान्द्रेमा गएराति आएको बाढीले बगाउँदा  दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प...

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दै छन्’

0
बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ । काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेकी हुन्...

तामझामका साथ उद्घाटन गरिएको बसपार्क एकदिनमै सुनसान

0
निकै तामझामका साथ मंगलबार उद्घाटन गरिएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै बन्द भएको छ । बाटोको दुरावस्था र सवारी साधनको सुरक्षा चुनौति देखाउँदै व्यवसायीले...

बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात

0
बागलुङको निसी, भूजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि पशुपालनमा आवद्ध छन् । उच्च पहाडी क्षेत्र भएकाले भेडापालनमा यहाँका किसान सक्रिय छन् । भेडाबाट...

ढोरपाटनमा नाउर र झारल शिकार गर्न बोलपत्र आह्वान

0
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा शिकारको याम सुरु भएको छ । शिकार सुरु हुनुअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गराउन इच्छुक संघसंस्थाका...