धवलागिरी गाउँपालिकामा चेनगेट बन्द गरी मतगणना गरिने
सुरक्षित तरिकाले मतगणना गर्नका लागि म्याग्दीको धवलागिरी गाउँपालिकामा चेनगेट बन्द गरी मतगणना गरिने भएको छ । गापामा मूल प्रशासकीय भवनको ग्राउण्ड फ्लोरको प्यासेजमा मतगणना...
म्याग्दीमा चुनावको तयारी अन्तिम चरणमा
शुक्रबार हुन लागेको स्थानीय तह चुनावका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । मतदानस्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले बुधबार सर्वदलीय बैठक गर्नाका साथै...
पात्लेखेत पुगेर मेयरका प्रत्यासी शर्माले भन्नुभयो,‘मैले जन्मेर हुर्केको गाउँको सबै आवश्यकता पुरा गर्छु’
नेपाली कांग्रेस र माओवादी केन्द्रको तर्फबाट बेनी नगरपालिकाको मेयरका साझा उम्मेदवारले चिरञ्जीवी शर्माले आफ्नो गाउँको समस्या र आवश्यकताका बारेमा बाहिरबाट आएर बोल्नुको औचित्य नभएको...
घरदैलोमा पुगेर भोट हाल्न सिकाउँदै उम्मेदवार
म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुदाँ मत बदरको जोखिम उच्च हुन थालेपछि टोल–टोलमा दलका उम्मेदवारहरू मतदातालाई शिक्षा सिकाउन व्यस्त छन् । नेपाली कांग्रेस र...
एमाले म्याग्दीको बेनीमा घरदैलो र चुनावी सभा, गाउँगाउँमा चुनावी कार्यक्रम
स्थानीय तह निर्वाचन–२०७९ को मतदान गर्न दुई दिन बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा क्रियाशील विभिन्न राजनीतिक दलहरुले चुनावलक्षित कार्यक्रमहरु गरेका छन् । आज (मङ्गलवार)...
आज मध्यरातिबाट मौन अवधि : के गर्न पाइन्छ, के पाइन्न ?
स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ।चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ।
मौन अवधिमा चुनावी प्रचार गर्न...
मैले नगरबासीलाई दिएको हरेक बाचा पुरा गरेरै छोड्छुः शर्मा
स्थानीय तह निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यसै समयमा उम्मेदवारहरूले घरदैलो अभियान, चुनावी आमसभालाई तीव्र पारेका छन् । चुनाव नजिकिँदै...
मालिकाको रूममा कांग्रेसको जनसभा
म्याग्दीको मालिका गाउँपालिका-२,रुममा नेपाली कांग्रेसले चुनावी आमसभा गरेको छ । सोमबार आयोजित सभामा कम्यूनिष्टले जितेर प्रदेश र संघीय संसदमा पुगेपनि पश्चिम म्याग्दीको विकासमा बजेट...
बेनपा-७ का मतदाताले भनेजस्तै वडा बनाउँछु : स्वतन्त्र उमेद्वार शाक्य
बेनी नगरपालिका-७, मा स्वतन्त्रबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएका कृष्णबहादुर शाक्यले निजामति कर्मचारी हुँदाको अनुभव बेनीको विकास र बजारबासीको सम्बृद्धिमा लगाउने घोषणा गर्नुभएको छ ।
यही...
म्याग्दी र जलजलामा एकिकृत समाजवादीको साथ गठबन्धनलाई
नेकपा एकिकृत समाजवादी म्याग्दीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारलाई साथ दिने भएको छ ।
वैशाख १६ गते तालमेल प्रति असन्तुष्टि जनाउदै गठबन्धनबाट...