Sunday, June 1, 2025
21.1 C
Beni
21.1 C
Beni
Sunday, June 1, 2025
Home म्याग्दी समाचार मंगला गाउँपालिका एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

म्याग्दी जिल्ला अन्नपूर्ण गाउपालिकाकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। गर्भवती अवस्थामा रगत बगेर सिकिस् हुनुभएकी म्याग्दी जिल्ला अन्नपूर्ण गाउपालिका वडा -५ सिख कि नर्दिता गर्बुजा लाई गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय गर्भवती सुत्केरी जटिलता कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्दार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ल्याइएकोछ ।     पछिल्लो समयमा म्याग्दीमा प्रदेश सरकारले विकटमा रहेका बिरामी र सुत्केरीको हवाई उद्धार गरीरहेको छ।स्वास्थ्य सेवाबाट टाढा रहेका र आपतकालीन सेवा दिनका लागि हवाई उद्धार गर्ने गरेको मन्त्रालयले जनाएको छ।