डान्स धाैलागिरी डान्स पहिलो सिजनकाे विजेता निसा बुढुजा मगरबनेकी छिन्। किङ्ग स्टार क्रियसन प्रालिले शनिबार बेनीमा सम्पन्न गरेको फाईनल अडिसनमा प्रतिश्पर्धीहरूलाई पछि पार्दै निसाले उपाधी चुमेकी हुन ।

प्रकाश माध्यमिक विद्यालय बेनीमा कक्षा १२ शिक्षा विज्ञान लिएर अध्ययनरत रघुगंगा गाउँपालिका बान्दुक निवासी निसाले विजेता ट्रफि, प्रमाणपत्र र नगद पचास हजार हात पार्न सफल भएकी छिन् । आयाेजकले छनाैट चरण, दाेस्राे चरण र फाईनल चरण सहित भाेटिङ प्रणाली पनि सञ्चालन गरेको थियोे ।

 

Leave a Reply