म्याग्दीको बेनी–दरबाङ सडकखण्डमा पहिरो जाँदा एक सातादेखि यातायात अवरुद्ध बनेको छ। सो सडकखण्ड अन्तर्गत बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापर खेतमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो।पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध बनेको बताइएको छ।

Leave a Reply