ब्रेन ट्यूमरबाट ग्रसित एक महिलाको उपचारका लागि इस्टली गोर्खा नेपलिज एसोसिएसन यूकेले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि उपचारार्थ चितवनकी टुकमति थजालीलाई १ लाख २० हजार ६ सय आर्थिक सहयोग गरेको हो ।
आर्थिक अभावकै कारण उपचारमा समस्या भएपछि इस्टली समाजको पहलमा उक्त सहयोग संकलन गरिएको अध्यक्ष कमलबहादुर पूर्जाले बताउनुभयो । ‘सहयोग रकम पीडितलाई हस्तान्तरण गरिसकेको छ,‘सानो सहयोगले पनि उपचारमा केही राहत मिल्ने अपेक्षा गरेका छौ’अध्यक्ष पूर्जाले भन्नुभयो। समाजसेवी शान्तप्रसाद पूर्जाको अनुरोधमा समाजले उक्त सहयोग संकलन गरेको थियो ।
मद्दत समूह यूकेका संस्थापक बेलायतका समाजसेवी भूतपूर्व गोर्खा पुर्जाको पहलमा यसअगाडी समेत अन्नपूर्ण गाउंपालिका ४ गाड्पार निवासी खिमबहादुर पुर्जाको दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारार्थ ५ हजार ३ सय ९१ पाउण्ड (८ लाख ७० हजार ७४१ रुपैयां) सहयोग गरिएको थियो भने शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत सहयोग हुदै आइरहेको छ ।
नामावली यस प्रकार छ: Name List are as follows:
1) Kamal Bahadur Purja £40
2) Sant Prasad Purja £100
3) Prem Kumari Gurung £10
4) Raman Sing Thapa £20
5) Rani Maya Pun £30
6) Damar Bahadur Purja £20
7) Tul Bahadur Purja £30 Jak Bahadur Tilija £20
9) Dhan Kumari Phagani £20
10) Allan Cook £20
11) Maxine and Gary Brough £20
12) Moss £50
13) Indra Lg Thapamagar 21/-
14) Ganga Bahadur Purja £35
15) Pham Maya Pun £35
16) Om Maya Garbuja £35
17) Kalpana Pun £ 50
18) David Mence £20
19) Tika Bahadur Purja £25 20) Peter Eade £20
21) Kush Thapa £ 20
22) Tirtha Pun £25
23) Rajendra Purja £20
24)Laxman Garbuja £20
25) Yam Bdr Purja £25
26) Bhoj Bdr Purja £25
27) Nigel £20 28) Dam Bahadur Buduja £30 Total £806×150=Rs.120900