Home स्थानिय समाचार म्याग्दी समाचार धौलागिरी लेकतिर उक्लदै भेडाको बथानस्थानिय समाचारम्याग्दी समाचारधौलागिरी लेकतिर उक्लदै भेडाको बथानBy Benionline .com.np - २०७९, १७ असार शुक्रबार २३:१९0FacebookTwitterPinterestWhatsApp म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेबाट चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो । तस्बिर : रासस RELATED ARTICLESMORE FROM AUTHORआज र भोली भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइदैंगाउँ सहरका मेला पर्वमा घन्किन थाले पञ्चेबाजाप्राकृतिक दृश्यावलोकन र आध्यात्मिक चिन्तनको थलो : स्वर्गाश्रमLeave a ReplyCancel reply