Wednesday, July 24, 2024
24.5 C
Beni
24.5 C
Beni
Wednesday, July 24, 2024
म्याग्दीको मंगला गाउँपालिका–१,दिपशिखा माविमा विगत तीनसातादेखि नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित जिनियर डिभिजन तालिम सञ्चालन भइरहेको छ । यसअघि कहिल्यै पनि यस्तो तालिममा सहभागि नभएका विद्यार्थीले अहिले आत्मरक्षा,स्वंयमसेवा,नेतृत्व क्षमता,इमान्दारीसँगै समाजप्रतिको जिम्मेबारीका बारेमा धेरै सिक्ने अवसर पाएका छन् । https://youtu.be/ZzFSvjl5S1s नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीको संयोजनमा सुरू भएको तालिममा विद्यार्थीले शारीरिकका साथै एरोबिक्स, तेक्वान्दो पिटी, मास पिटी, सैनिक ज्ञान,...
गत आर्थिक वर्ष २०८०/०८१ को एक वर्षे अवधिमा पर्वतका ७३ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार बेपत्ता भएकामध्ये ५४ जना फेला परेकोमा १९ जनाको अवस्था भने अझै पनि अज्ञात नै रहेको छ। हराएका मानिसहरू अन्तर्गत २८ जना पुरुष, ३३ जना महिला, एक जना बालक र ११ जना बालिका गरी ७३...
म्याग्दी समाज न्यूर्योकद्वारा गण्डकी प्रदेश सभा सदस्य सदस्य विमला गौचनलाई स्वागत तथा सम्मान गरेको छ । पारिवारिक भेटघाटको सिलसिलामा अमेरिकामा रहनुभएकी सांसद गौचनलाई एक समारोहका बिच स्वागत गदैं म्याग्दीका बारेमा जानकारी सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो । समाजका अध्यक्ष रमेश तुलाचन, निर्वतमान अध्यक्ष भबिन्द्र शेरपुञ्जा, बरिष्ठ सल्लाहकार मनप्रसाद रोकाले म्याग्दी जिल्ला विकास निर्माणको तुलनामा अन्य जिल्लाभन्दा पछाडी रहेकाले सबै सांसद...
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा एकै परिवारका तीन जनाले ज्यान गुमाएका छन्। पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन्। प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटरको रूपमा कार्यरत थिइन्। मनुराज सौर्य एयरलाइन्समा प्राविधिक थिए। सौर्य एयरलाइन्सले जारी गरेकाे विज्ञप्तिमा प्रिजा र...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्याप्टेन(पाइलट) मनिषरत्न शाक्यबाहेक सबै सवार यात्रीको मृत्यु भएको हो । जिवितै उद्धार भएका थप एकजनाको पनि मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) दीपक थापाले जानकारी दिए । ‘१७ जनाको घटनास्थलबाटै शव उठाइएको थियो । पाइलटबाहेक एकजना जिवित हुनुहुन्थयो,’ उनले भने,‘उहाँलाई पनि बचाउन सकिएन्...

म्याग्दी जिल्लामा अहिलेसम्मको जित नतिजा

स्थानीय निर्वाचन LIVE

म्याग्दी जिल्ला स्थानीय निर्वाचन–२०७४ विवरणः
कुल मतदाताः ७१,४६३

१. बेनी नगरपालिका
कुल मतदाताः १८,३४५
राजनीतिक दलको तर्फबाट उम्मेदवारीको विवरण
नेपाली काँग्रेसः प्रमुख, हरिकुमार श्रेष्ठ
नेकपा एमालेः प्रमुख, प्रमोद श्रेष्ठ
माओवादी केन्द्रः उपप्रमुख, ज्योती लामिछाने
राप्रपाः उपप्रमुख, सन्जु थापा बरुवाल
२. अन्नपूर्ण गाउँपालिकाः
कुल मतदाताः १०,५१९
नेपाली काँग्रेसः अध्यक्ष, क्या. डमबहादुर गर्बुजा पुन
नेकपा एमालेः अध्यक्ष, नारायण पुन
माओवादी केन्द्रः कुलबिर राम्जाली
नेपाली काँग्रेसः उपाध्यक्ष, केशमाया मगर
नेपाली एमालेः उपाध्यक्ष, दुर्गादेवी पाईजा
३. रघुगंगा गाउँपालिकाः
कुल मतदाताः ११,५६३
नेपाली काँग्रेसः अध्यक्ष, भवबहादुर भण्डारी
नेकपा एमालेः अध्यक्ष, खिमबहादुर शाही
नेपाली काँग्रेसः उपाध्यक्ष, कमला तिलिजा
माओवादी केन्द्रः उपाध्यक्ष, हरिबहादुर भण्डारी
४. मङ्गला गाउँपालिकाः
कुल मतदाताः ११,०५८
नेकपा एमालेः अध्यक्ष, सतप्रसाद रोका
माओवादी केन्द्रः अध्यक्ष, चन्द्रप्रसाद बुढाथोकी
नेपाली काँग्रेसः उपाध्यक्ष, हुमादेवी फगामी
नेकपा एमालेः उपाध्यक्ष, सिर्जना केसी
५. मालिका गाउँपालिकाः
कुल मतदाताः १०,६४४
नेपाली काँग्रेसः अध्यक्ष, श्रीप्रसाद रोकामगर
नेकपा एमालेः अध्यक्ष, बेगप्रसाद गर्बुजा
माओवादी केन्द्रः कमलकुमार केसी
नेपाली काँग्रेसः उपाध्यक्ष, बिमला रोका
नेकपा एमालेः उपाध्यक्ष, खरमाया बिटालु
माओवादी केन्द्रः गौरी सेन्चुरी
६. धौलागिरि गाउँपालिकाः
कुल मतदाताः ९,३३४
नेकपा एमालेः अध्यक्ष, थमसरा पुन
माओवादी केन्द्रः रिमप्रकाश थापा
नेपाली काँग्रेसः उपाध्यक्ष, डम्बर भण्डारी क्षत्री
नेकपा एमालेः रेशम छन्त्याल

ताजा खबर