Sunday, June 15, 2025
23.1 C
Beni
23.1 C
Beni
Sunday, June 15, 2025

अस्पतालमा छटपटाइरहेकी अबोध बालिका कृशिखा

3
तीन बर्षमा पाइला चालिरहेकी कृशिखा विक गाउँको स्कुलमा पढ्न जान्छिन् । घरमा एक्ली छोरी अनि, आफन्त र गाउँटोल छरछिमेकी सबैकी प्यारी कृशिखाको सुन्दर भविष्यको...

मध्यरातमा गाँजा तान्ने छिमेकीकी छोरी

0
रातीको १२ बजे गाँजा को गन्ध आयो, अहो..पल्लो पट्टि छिमेकीको छोरी सुत्ने कोठाको झ्यालमा धुवाको मुस्लो मडारिएको छ । हे सिबजी रक्षा गर भक्तलाई...

मेरो कल्पनाको नयाँ नेपाल

0
आयुष्मा सुबेदी मेरो कल्पनाको नयाँ नेपाल संसारका कुनाकन्दरा अनि अनाकन्टारहरु सबै डुलेँ। समुन्द्रका गहिराई अनि पहाडका चुचुरा सबै नापे हावाका झोक्का अनि सूर्यका रश्मिसंगै यात्रा तय गरे...

पत्रकारको सवारीसाधन बन्यो शब बाहन

0
बेनी नगरपालिका–१, रत्नेचौरकी गौरी थापाको बैशाख २० गते हृदयघाटबाट अस्पतालमा ज्यान गुमाएपछि बेनीबाट रत्नेचौरसम्म पु¥याउन सवारीसाधनको अभाव भयो । गम्भीर घाईते अवस्थामा बेनी अस्पतालमा...

कोरोना लाइभमा हात हल्लाउने म्याग्दीका सागर सुबेदी

0
नेपाल टेलिभिजनले प्रत्येक दिन दिउँसो ४ बजेको समाचार बुलेटिनपश्चात् देशभरको कोरोना संक्रमणको ताजा अवस्थाको जानकारी गराउँछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले कोरोना संक्रमण र सावधानीका...

बेनीका चम्किला तारा

0
बेनी–म्याग्दीको सदरमुकाम बेनी बजारस्थित हुलाकचोकबाट भित्र इन्द्रेणी टोल प्रवेश गरेपछि त्यहाँ सडक दायाँबायाँ पसल, रेष्टुराँ र होटल छन्। त्यही लहरमा ‘होटल लगिन’ को बोर्ड...

नेपाल आईडलमा म्याग्देली ठिटो, पप गीतबाटै निर्णायकको मन जित्न सफल

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका नेशन पुन मगर नेपाल आईडलको सिजन–३ मा निकै चर्चामा छन् । उनलाई प्रतियोगितामा सेलीब्रेटीको रुपमा चर्चा समेत गरिएको छ ।...

रुप्से झरनामा घम्साघम्सी दोहोरी (भिडियो)

0
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित रुप्से झरना र अन्धगल्छीको काखमा चर्चित गायक–गायिकाको घम्साघम्सी दोहोरीले खेलेका छन् । दानामा रहेका पर्यटकीय, धार्मिक तथा पुराना कला...

‘जब बेनीबजारको नक्सा रुकुमको जंगलमा तयार भयो’

0
म्याग्दीको सदरमुकाम बेनीको उत्तरबाट पूर्व बग्दै गरेको कालीगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तीरमा बसेको बेनी बजार निकै सुन्दर छ । त्यही...

नेशन पुनले गाए लोकप्रिय सालैजो ‘त्यो रानी वनको तिरतिरे धारा.. (भिडियो)

0
मगर समुदायको भेषभुषा र जीवनशैली, भाङ्ग्रा, शीरमा टोपीमा सजिएका नेशन पुनले कुनै जमनामा म्याग्दीको ग्रामिण क्षेत्रमा उकाली–ओराली गर्दा, घाँसदाउरा, पराल बोक्दा, खेतबारी र चौतारीमा...