बेनी नगरपालिका-९ नेप्टेचौर बतासेकी पुनम खत्री ( पबित्रा ) को टाउकाको नसामा रगत जमेको समस्या देखिएपछि उपचारमा आर्थिक सहयोगको याचना गरेका छन् ।

पोखराको फिस्टेल हस्पिटलमा सात दीन उपचार गरेको र त्यहाँ सम्भव नभएकाले काठमाण्डौं को टिचिङ हस्पिटलमा उपचार भइरहेको र उपचार गर्दा ६ लाख भन्दा माथि खर्च भइसकेको र फेरिपनि टाउकोमा समस्या आएकाले उपचारमा सहयोगको अनुरोध गरेका हुन् । ‘टाउकोमा थप समस्या भएकोले,‘सानो भएपनि सहयोग संकलन गरि उनको उपचारमा थप सहयोग पुग्ने सिर्जनशील युवा कल्बका अध्यक्ष बिष्णु बहादुर चोखालले भने ।

उनका अनुसार लगायत नियमित औषधी सेवनमा आर्थिक समस्या देखिएपछि उपचारमा सहयोगको अपिल गरिएको छ । पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएकाले खत्रिको बुबा होम बहादुर खत्रीले नाता, ईष्टमित्र तथा आफन्तलाई उपचारमा हारगुहार गरेका छन् । परिवारमा आर्थिक अवस्था नाजुक भएको कारण उनको उपचारका लागि साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान गरेका छन् ।

सहयोगी मनहरूले निम्न BANK A/C मा सहयोग गरिदीनु होला।

Sirjansil nawa yuba club सिटिजन बैक खाता न.0180100000171201

निशान खत्री (बिरामी को भाइ)

गरिमा बिकास बैक लिमिटेड

खाता न.02001900887878000001

थप जानकारिको लागि

9805214965 क्लब अध्यक्ष

9844912089 प्रबिण खत्री (बिरामी को भाइ।)

Leave a Reply