Home तस्विर समाचार ढकमक्क फुले गुराँस तस्विर समाचार ढकमक्क फुले गुराँस By Benionline .com.np - २०७८, २१ चैत्र सोमबार १२:२९ 0 FacebookTwitterPinterestWhatsApp वसन्त ऋतुको सुरुआतसँगै म्याग्दीको उच्च पहाडी क्षेत्रका वनपाखा रंगीविरंगी लालीगुराँसले रंगिएका छन्। समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा अवस्थित घोडेपानीमा लालीगुराँसले ढकमक्क भएको छ। तस्वीर: रासस RELATED ARTICLESMORE FROM AUTHOR घोरेपानी र पुनहिलमा थरीथरीका गुराँस गुन्द्री बुन्दै महिला.. जनजागृतिमाविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर) Leave a ReplyCancel reply