तस्विर समाचारस्थानिय समाचारम्याग्दी समाचारमगर भेषभूषा…By Benionline .com.np - २०७७ फाल्गुन १५, शनिबार ११:१७३९ औं मगर एकता दिवसको अवसरमा शनिबार म्याग्दीको सदरमुकाम बेनीमा मगर संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा मगर भेषभूषा र पहिरनमा सजिएका बालबालिका । म्याग्दीमा मगर जातिकोे बाहुल्यता भएको जिल्ला हो । तस्वीर बेनीअनलाइन