धौलागिरी हिमाल हिउँले भरिपूर्ण छ । अधिकांस भाग कालापथ्थर देखिने हिमाल हिमपात पश्चात भरिपूर्ण भएको छन् । हिमातले सेताम्य भएका डाँडाकाडाँ हरियाली बनेका छन । हिमाली श्रृङखला मनमोहक देखिन्छन् । बागलुङको पर्यटकीय क्षेत्र पञ्चकोटबाट आँखै अगाडि देखिने हिमश्रृङखलाले प्रकृतिप्रेमीलाई एकछिन टक्क अडिन बाध्य बनाउँछ । अहिले पञ्चकोट घुम्न आउने पर्यटकको लागि भरिपूर्ण हिमश्रृङखला थप आकर्षण बनेका छन् । तस्विर : ढोरपाटन