तस्विर समाचारम्याग्दीमा देखिएको सलहको झुण्डBy Benionline .com.np - २०७७ श्रावण २४, शनिबार ११:०४म्याग्दी जिल्लाकोको बेनी नगरपालिका– २ स्थित गौश्वाराको तमानेमा मकैबारीमा शनिवार देखिएको सलह । विगत तीन दिनदेखि यहाँ सलहले मकै बालीमा क्षति पुर्याएको छ । स्थानीयले सलह धपाउन धेरै प्रयास गरे पनि सफल हुन सकेको छैन । तस्वीर : धु्ब घिमिरे