तिन दिन देखि ४८ बर्षिय महिला घरबाट बेपत्ता

तिन दिन देखि ४८ बर्षिय महिला घरबाट बेपत्ता हुनु भएको छ ।काठेखोला गाउँपालिका वडा न २ बाग्लुङ भीमापोखरा
मुल्ठाना बस्ने बर्ष ४८ की नन्दकली पाध्या नाम गरेकी महिला घरबाट बेपत्ता हुनु भएको पारिवारिक स्रोतले जानकारी दिनु भएको छ ।

अमृत पाध्या की श्रीमती यही मंसिर १२ गतेदेखि आफनै निवासबाट हराउनु भएको हुँदा कसैलाई केही खबर नगरी बहिर निस्केको र आजको दिनसम्म घर गाउँटोलमा आफन्त जन जताततै खबर तथा सोधपुछ गर्दा फेला परेको छैन । कहिँकतै फेला नपरेकोले हराएको हुँदा निजलाई देख्नु, चिन्नु हुने सम्पूर्ण महानुभावलाई सिधै सम्पर्क नम्बर तथा नजिकको प्रहरी कार्यालयमा खबर गरी दिनु हुन विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छौ ।

श्रीमान अमृतपाध्या मो. ९८०५२१५२९४
छोरा कृष्ण पाध्या मो.९८४५२६१६९१
बुहारि सीता पाध्या मो.९८४७६३७६९२