कुश्मा नगरपालिका वडा नम्बर १ पाङ आसपासको क्षेत्रबाट देखिएको बागलुङ जिल्लाको सदरमुकाम । पवित्र प्रसिद्ध कालीगण्डकी नदीमाथी निर्माण हुने ५६७ मिटर लामो भोलुङे पुलबाट समेत बागलुङ–पाङ जोडिदै छ । यो पुल एशियाकै लामो हो । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply