नेपाली सेनाले राजधानीका विभिन्न ७ रुटमा निःशुल्क बस चलाउने (रुटसहित)

विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ७ रुटमा निशुल्क बस चलाउने भएको छ ।  काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चाललन हुने भएकोले यात्रुकाे आवागमनमा सुविधा पुर्यायउने उद्देश्यले उक्त दिन निःशुल्क सञ्चालन गर्न लागिएको सेनाले जनाएको छ ।