आयोगले म्याग्दी सहित विभिन्न जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले बिहीबार खुला तर्फको प्राथमिक तहको म्याग्दी सहित थप ६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक भएका जिल्लाहरुमा खुला तर्फको म्याग्दी, रुकुम, मुस्ताङ, , कपिलबस्तु, पर्वत र सल्यान जिल्लाको नतिजा सर्वजनिक गरेको हो ।